OM Samaj Dental Hospital

काठमान्डौँ चावहिल श्रावण ९,  लाएन्स क्लब अफ काठमाडौँ इन्द्र  अन्नपूर्ण योग ले  ओम समाज डेण्टल हस्पिटलको  सहकार्यमा   सबैको लागि दन्त्य उपचार सजिलो,सहज होस् भन्ने उदेश्यले काठमाण्डौ बसुन्धरा स्थित ओडिसी स्कुल मा निशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।
उक्त शिविरमा ९८ जना बिरामीको दन्त रोग विशषज्ञ डक्टरहरुको टिमबाट दाँत, मुख र गिजाको उपचार गरिएको थियो ।

     

उक्त शिविरमा ओम समाज हस्पिटलका तर्फबाट डा।गृस्मा घिमिरे असिस्टेन्ट सावित्रा निरौला को टिमले शिविरको व्यवस्थापन गरको थियो ।बिभिन्न संघ संस्था ले आयोजना गरेको शिबिर हरुमा  हस्पिटलले सम्पूर्ण आर्थिक, मानव संसाधन र मोवाइल एम्बुलेन्स भ्यानको व्यवस्थापन निशुल्क गर्दै आईरहेको छ ।
शिविरमा उपस्थित उपचार लिएका बिरामीलाई  ओम समाज हस्पिटलले  आजिबन सदस्य कार्ड बितरण समेत वितरण गरिएको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *