OM Samaj Dental Hospital

Categories
news

अब कोरोना संग डराउनु पर्दैन

सबै ले बुज्नु पर्ने व्यावहारिक कुरा आज दुनियाँ कोरोना भाइरसको विरुद्धमा लडिरहेको छ । एसियाली मुलुक चीनबाट सुरु भएको यस भाइरसले अहिले मूलत  अमिरिका  र युरोप लगाएत थुर्पै राष्ट्र हरुमा यसले प्रभाब पारिरहेको छ बिस्तारै भारत हुदै नेपाल मा पनि संक्रमितको संख्या दिन प्रति दिन बढदो छ ।

यसलाई निर्मुल पर्ने नसकेपनि बिस्तारै बिस्तारै जीवनलाई सहज बनाउनुहोस् नडराउनु होस् सत्य – तथ्य बुज्नु होस् । हामीले मेरील्याण्ड विश्वविद्यालय, संयुक्त राज्य अमेरिकाका बिधार्थी हरुले खोज अनुसन्धान गरेको रिपोर्ट लाइ बुदा गत गरि प्रस्तुत गरेका छौ ।

हात धुने र सफा राख्ने : सबै  भन्दा उत्तम र प्रभावकारी उपाय भनेको हात धुने र सफा राख्ने । covid 19 को बिरूद्ध सामान्य साबुन प्रयोग गर्न पर्याप्त छ, एन्टी सेनिटाइजर को आबस्यकता पर्दिन किनकी यो भाइरस हो, ब्याक्टेरिया होइन।

शारीरिक दूरी : दुई मिटर शारीरिक दूरी तपाईंको सुरक्षाको लागि अर्को उत्तम विधि हो।

घर: यदि तपाईंको घरमा कोहि पनि covid 19 को बिरामी हुनुहुन्न भने, तपाईंको घर लाइ किटाणु रहित गर्नु पर्दिन ।

प्याकिंग गरिएको बस्तु :  प्याकिंग गरिएको कार्गो, ग्यास पम्पहरू, किनमेल कार्टून हरू र एटीएमहरूले संक्रमण गराउँदैन। आफ्नो हात धुनुहोस्, सामान्य को रूप मा आफ्नो जीवनयापन गर्नु होस् आतंकित नहुनुहोस नडराउनुहोस ।

खाना : खाना बाट covid 19  संक्रमण हुदैन । यदि प्रत्यक्ष रुपमा सिगाँन थुक जस्ता कुरा हरु परेको छैन भने खाना बाट covid 19 संक्रमण हुदैन ।

हावामा : covid 19  भाइरस हावामा सर्दैन । यो एक श्वासप्रश्वास द्वारा संक्रमण हुने हो जुन नजिकको सम्पर्कले सर्ने सक्छ । हावा स्वच्छ छ, तपाईं बगैंचाबाट हिंड्न सक्नुहुन्छ (केवल तपाईंको शारीरिक सुरक्षा दूरी राख्दै) पार्कहरू मार्फत स्वच्छ हावा लिन सक्नु हुन्छ ।

जुत्ता चप्पल : तपाईंको जुत्ता चप्पल बाट covid 19 घर ल्याउने सम्भावना अतंत्य कम हुन्छ  ।

मास्क : लामो समय सम्म मास्क लगाउनाले तपाईंको स्वास प्रस्वास प्रणाली मा असर गर्छ । तेसैले भीड-भाडमा मात्र मास्क प्रयोग गर्नु होस् ।

 

आत्मबल : आत्मबल बढाउस् तपाई धेरै प्रकारको एलर्जी र भाइरल संक्रमणको सिकार भइसक्नु भएको छ पहिले पनि धरै पटक संक्रमणको सिकार भइ तेस्लाई निर्मुल पारिसक्नु भएको छ । हो यो अलि विशिष्ट लक्षणका साथ् आएको छ आत्मबल बढाउ ।

तातो पानि :   जति मात्रामा तातो पानी पिउनुहुन्छ उति मात्रामा बाथरूममा जानुहुन्छ ।

अन्य खाने कुरा : अन्य खाने कुरा स् कागती, सिरका, उखुको रस, लसुन र अदुवा जस्ता बस्तुको सेवन गरेर तपाईले आफु लाइ भाइरसबाट जोगाउन सक्नुहुन्न  यी रोग प्रतिकारको लागि हो उपचारका लागि होइन ।तेसैले आफ्नो प्रतिरोधक क्षमता बढाउने भोजनहरू खानुहोस् र नियमित शारीरिक योग गर्ने गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *