OM Samaj Dental Hospital

श्रावण २९ , नेपालमा अलग्गै पहिचान बनाउन सफल ओम समाज डेन्टल हस्पिटलले लामो समयदेखि सामाजिक सेवामा समर्पित रहेर कार्य गरेको यहाँहरु माझ सर्वविदितै छ ।
ओम समाज डेन्टल हस्पिटलले बिभिन्न समय समयमा देसको लागि महत्वपूर्ण योगदान पुर्याउने बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेको छ ।
यसैक्रममा ओम समाज डेन्टल हस्पिटल नैकाप शाखाले लक् डाउनको अवधिभर यस शाखाका दन्त्य चिकित्सक तथा कर्मचारीले समाजप्रति आफ्नो जिम्मेवारी निभाउने क्रममा बिप्पदको समयमा पनि आफ्नो कार्यमा ज्यानको बाजी लगाउंदै निरन्तर रुपमा कार्यगर्ने कर्मचारी तथा चिकित्सकलाई सम्मान गरेको छ ।

 

उक्त कार्यक्रममा सम्मानित हुनेहरुमा नैकाप शाखाका कर्मचारी चिकित्सकहरुबाट डा.श्रीकान्त यादब,  एलिसा मानन्धर तथा अन्य कार्य बाफत खुबिराम पाण्डे , रजनी माली तथा शोभा शाक्यलाई सम्मानित गरिएको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *