OM Samaj Dental Hospital

Categories
news

विश्व मुख स्वास्थ्य दिवस को उपलक्ष्यमा बिभिन्न  जनचेतनामूलक कार्यक्रम

काठमाडौं, २०२१ को  विश्व मुख स्वास्थ्य दिवस को उपलक्ष्यमा बिभिन्न  जनचेतनामूलक कार्यक्रम – नि:सुल्क डेन्टल क्याप, स्कुले बालबालिका हरुलाई मुख स्वास्थ्यबारे जानकारी,मुख स्वास्थ शिक्षा,ब्रस तथा मन्जन बितरण कार्यक्रम संचालन गर्दै आइरहेको छ /

यसै अन्तर्गत रहेर चैत्र १ गते आइतबार मन्दन देउपुर कोदारी,भीमेश्वर प्राइमरी बिधालय काभ्रेमा समुनत महिला मंच नेपाल केन्द्रिय कार्यालय  काठमाडौँको सहकार्यमा एक दिने नि:सुल्क दन्त्य शिबिर सम्पन्न गरेको छ

उक्त शिबिरमा ६५ जना स-साना बालबालिका दन्त रोग विशषज्ञ डक्टरहरुको टिमबाट दाँत, मुख र गिजाको उपचार गरिएको थियो भने सबै बिरामीहरुलाई नि:सुल्क  ब्रस तथा मन्जन तथा आबस्यकता अनुसार औषधि पनि वितरण गरिएको र सीविरमा दन्त रोगका केही विरामीहरुलाई आवश्यकता अनुसार थप उपचारको लागि सल्लाहा सुझाव दिएको थियो ।

 शिविरमा ओम समाज हस्पिटलका डा.शोभा योंग हांग तथा सहाएक साबीत्रा निरौलाको टिमले शिविरको व्यवस्थापन गरको थियो । हस्पिटलले शिविरहरुमा सम्पूर्ण आर्थिक, मानव संसाधन र मोवाइल एम्बुलेन्स भ्यानको व्यवस्थापन नि:शुल्क गर्दै आईरहेको छ । यस वर्ष पनि  “जसको दाँत सबल, उसको जीवन सफल” भन्ने नारासाथ यो दिवस मनाइने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *