OM Samaj Dental Hospital

रगतको अभाव देखिन थालेपछि ओम समाज डेन्टलको सक्रियतामा रक्तदान कार्यक्रम सम्पन्न

काठमान्डू जेष्ठ २२ । लकडाउनको समयमा स्वास्थ संस्थाहरुमा रगतको अभाव न्यूनीकरण गर्न शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। (कोभिड-१९)कोरोना भाइरसले विश्वभर महामारिको रुप लिएको अवस्थामा ब्लड बैंक, ( रक्त सञ्चार केन्द्रमा) रगतको अभाव देखिन थालेपछि ओम समाज डेन्टल हस्पिटल तथा लायेन्स क्लब अफ इन्द्र अन्नपूर्ण योगा को सक्रियतामा तथा नेपाल रेडक्रस सोसाइटी को प्राविधिक […]

कोभिड १९ बिरुद्द ओम समाज डेन्टल हस्पिटलको महा-अभियान

अहिले विश्व कोभिड–१९ को महामारीले आक्रान्त छ । यसको पूर्ण उन्मुलन नहुन्जेल विश्व सुरक्षित हुन् सक्दैन । कसैको असामयिक मृत्यु हुनु भनेको एउटा ज्यान गुम्नु मात्र होइन,मृतकसँग आश्रित परिवार, उसको समाज र देशको आड–भरोसा र सपना गुम्नु पनि हो । त्यसैले महामारीका विरुद्ध यसबेला हरेक नागरिकले आ–आफ्नो तर्फबाट जे सकिन्छ त्यो मदत गर्न जरुरी छ […]

पोखरामा उपचारका क्रममा मृत्यु भएकी एक कोरोना सङ्क्रमित महिलाका परिवारको ओम समाज डेन्टल हस्पिटल द्वारा उद्धार

पोखरामा उपचारका क्रममा मृत्यु भएकी एक कोरोना सङ्क्रमित महिलाका परिवारको ओम समाज डेन्टल हस्पिटल द्वारा संचालित कोभिड हेल्पलाइनले उद्धार गरेको छ । कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड वार्डमा शुक्रबार मृत्यु भएकी बर्दघाट नवलपरासीकी सुनिता श्रेष्ठको परिवारलाई गरिब तथा विपन्न वर्गलाई निःशुल्क प्राथमिक स्वास्थ्य तथा एम्बुलेन्स सेवा दिने उद्देश्यले शुरु गरिएको अभियान […]

चिकित्सक , अभियन्ता, समाजसेवी तथा ओम समाज डेन्टल हस्पिटलका अधक्ष्य डा.सुबास घिमिरे को नेत्तृत्वमा खाना वितरण

जेष्ठ १५ ,काठमाण्डौं/ काठमान्डौको – चन्द्रागिरी नगरपालिका थानकोट ३ मा  संचालित आइसोलेसन सेन्टरमा लाएन्स क्लब अफ   इन्द्र अन्नपूर्ण योगा  द्वारा संचालीत् नि:शुल्क खाना बितरण कार्यक्रम अन्तर्गत काठमान्डौको चन्द्रागिरी नगरपालिका थानकोट ३ मा  संचालित आइसोलेसन सेन्टरमा  चिकित्सक , अभियन्ता, समाजसेवी तथा ओम समाज डेन्टल हस्पिटलका अधक्ष्य डा.सुबास घिमिरे को नेत्तृत्वमा खाना वितरण गरिएको छ / चन्द्रागिरी […]

ओम समाज डेन्टल हस्पिटल द्वारा सुकुमबासी बस्तिमा हप्तौ सम्म पुग्ने राहत बितरण

जेष्ठ १५ ,काठमाण्डौं/ काठमान्डौको – कागेश्वरी मनहरा नगरपालिका वडा नं. ८ मा सुकुम्बासी  बस्तिमा बसिरहनु भएका अति बिपन्न गरिब असाय व्यक्तिहरूको बास स्थान उठाएको सुचना प्राप्त संगै ओम समाज डेन्टल हस्पिटल द्वारा संचालीत् “राष्ट्रिय निशुल्क एम्बुलेन्स तथा कोभिड स्वास्थ्य सेवा अभियान” का अभियन्ता, समाजसेवी समुह ले बस्तु-स्थलगत निरक्षण गरेको थियो / साथ-साथै अभियानको तर्फबाट सकेको […]

Covid-19 vaccine   सम्बन्धी महत्वपूर्ण जानकारी

ओम समाज डेन्टल हस्पिटल द्वारा जनहितकारी सन्देस      के vaccine लगाउन जरुरी छ ? जरुरी छ। Covishield र covaxin कुन vaccine लगाउँदा राम्रो?   अनुसन्धान ट्रायल अनुरुप दुवै vaccines प्रभावकारी मानिन्छन। म covid-19 संक्रमित भएर अहिले पूर्ण रूपमा निको भएको छु। के vaccine लगाउन जरूरत छ?   बिल्कुल जरूरत छ, किनकि कोरोना बाट फेरि  […]

ओम समाज डेन्टल हस्पिटलको सहकार्यमा पोखरामा पनि निःशुल्क एम्बुलेन्स अभियान सञ्चालनमा

जेष्ठ १२, ओम समाज डेन्टल हस्पिटलको सहकार्यमा पोखरामा पनि निःशुल्क एम्बुलेन्स अभियान सञ्चालन हुने भएको छ । गरिब तथा न्यून वर्गका कोरोना सङ्क्रमितको उपचारार्थ निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने हेतुले काठमाण्डौबाट शुरु भएको अभियान पोखरामा  पनि सञ्चालन हुने भएको हो । हस्पिटलसँगको  सहकार्यमा नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनालको नेतृत्वमा विभिन्न कलाकार तथा अभियन्ताको पहलकदमीमा […]

ओम समाज डेन्टल हस्पिटलद्वारा १६ वटा निशुल्क एम्बुलेन्ससेवा , आइसोलेसन सेवा र स्वस्थकर भोजन सेवा

समाज सेवा हरेकले गरिराख्नु भएको छ, समाजसेवा कसरी गर्ने किन गर्ने कस्का लागि गर्ने भन्ने कुरा निकै महत्वपूर्ण कुरा हो । ओम समाज डेन्टल हस्पिटलले अघिल्लो लक् डाउनको समयमा घर घरमा नि:शुल्क  दन्त्य सेबा दिएर धेरै बिरामीको दुखाइ पिडा लाई कम गरेको यस हस्पिटलले यस पटक भने नि:शुल्क कोभिड एम्बुलेन्स,अक्सिजन सेवाका साथ् केही आइसोलेसन सेन्टर […]

कोभिड १९ का बिरामीलाई एम्बुलेन्स सेबा

ओम समाज डेन्टल हस्पिटलले आज पत्रकार सम्बेलन मार्फत कोभिड १९ को निषेधाज्ञामा नि:शुल्क प्रार्थमिक स्वास्थ सेबा तथा निस्सुल्क एम्बुलेन्स सेबा उपलब्ध गराउने भएको छ / सम्बेलनमा बितरित विज्ञप्तिमा उल्लेख छ – “बिश्वभरी फैलिदै गईरहेको नयाँ भेरियन्टको कोभिड–१९ को महामारी नेपालमा समेत फैलिएको र काठमाडौँ उपत्यकामा समेत संक्रमण तिब्ररुपमा बढेर आम विरामिहरुलाई असहज भएको मध्य नजर […]

कोभिड–१९ को महामारीमा सामाजिक कार्यका लागि बिभिन्न समाजसेबी तथा राष्ट्रसेबकहरुको सहयोगी हात

गतबर्षको लक् डाउनको समयमा ५५० भन्दा बढी बिरामीलाई नि:सुल्क  दन्त सेबा घर घरमा प्रदान गरेको ओम समाज डेन्टल हस्पिटलले यस पटकको निषेधाज्ञामा पनि सामाजिक कार्यका लागि एउटा सानो प्रयासको थालनी दोस्रो पटक पनि सुरुवात गर्ने भएको छ / बिश्वभरी फैलिदै गईरहेको नयाँ भेरियन्टको कोभिड–१९ को महामारी नेपालमा समेत फैलिएको र काठमाडौँ उपत्यकामा समेत संक्रमण तिब्ररुपमा […]