OM Samaj Dental Hospital

एकल महिलाका हक अधिकारको लागि कार्य गर्ने सामाजिक संस्थामा ओम समाज डेण्टल हस्पिटलको सेवा

  काठमान्डौँ चावहिल मंशिर १९  । ओम समाज डेण्टल हस्पिटलको सहकार्यमा सबैको लागि दन्त्य उपचार सजिलो,सहज होस् भन्ने उदेश्यले काठमाण्डौको बुढानिलकण्ठ स्थित् मानब अधिकारका लागि एकल महिला समुहमा नि:शुल्क  दन्त शिविर सम्पन्न गरेको छ । उक्त शिविरमा डा.सुभास घिमिरे लगाएत चिकित्सकको टोलीले ६५ जना वृद्धाको दाँत, मुख र गिजाको उपचार गरिएको थियो । शिविरमा आबस्यक […]

पछिल्लो समय सामाजिक कार्यमा निकै व्यस्त डा.घिमिरे

पछिल्लो समय सामाजिक कार्यमा निकै व्यस्त ओम समाज डेन्टल हस्पिटलका अधक्ष्य तथा दन्त्य चिकित्सक डा।सुबाश घिमिरे १२ गते सनिबार दिनभर सामाजिक तथा सम्मान कार्यक्रममा व्यस्त रहेका छन् । डा।घिमिरेले उक्त सनिबारका दिन चार वटा कार्यक्रममा सहभागिता जनाएका छन्। उनले बिहान ६ बजे ओम समाज डेन्टल तथा इन्द्र अन्नपूर्ण फाउन्डेसनले संचालन गरेको सम्मान कार्यक्रमको अध्यक्षता गर्दै […]

दाँतमा खोल (capping ) बारे जानकारी

    क्यापिङ सँगै ब्रिजिङ यदि क्याप हाल्न खोजेको दाँत सँगैको ठाउँ खाली छ र त्यो भन्दा पर अर्को प्राकृतिक दाँत छ भने क्याप हाल्न खोजेको दाँत र खाली ठाउँ पछि को दाँत को सहारा लिएर खाली ठाउँ मा पनि मिल्ने गरी दाँत हाल्न सकिन्छ । यसलाई ब्रिजिङ ( Bridging ) अर्थात् पूल हालेको भनिन्छ […]

डा.सुभास घिमिरे सहयोगी क्रियाकलापमा एकदमै सक्रिय ब्यक्तित्व।

श्राबन १७,चाबहिल , कोही विपतमा परेका छन्, संकटमा छन्, अभावमा छन्, दुःखमा छन्, समस्यामा छन् भने उनीहरुलाई सहयोग गर्नु मानविय व्यवहार हो । यस किसिमको व्यवहारले नै हाम्रो सामाजिक मूल्य कायम रहन्छ । कसैलाई निस्वार्थ भावले आर्थिक वा भौतिक सहयोग गर्नुलाई दान दिनु सहयोग गर्नु भनिन्छ । दान दिनु सहयोग गर्नुलाई मानव जातिमा सबैभन्दा ठूलो […]

के तपाईलाई मुख खोल्न कठीन हुने, पोल्ने, मसला पीरो खान नसक्ने लगाएतका समस्या छन ?

खाना खाइसकेपछि धेरैको बानी हुन्छ, सुपारी चपाउने । खाना खानासाथ सुपारीको टुक्रा चपाउने तलतल लाग्छ । कतिले ठान्छन्, ‘सुपारीले खाना पचाउँछ ।’तर सुपारीले के  कस्ता असर गर्छ त् हामीले बुझ्न जरुरि छ । मुखमा समस्या : सुपारी तथा सुपारीजन्य पदार्थको सेवनबाट उत्पन्न हुने मुखका समस्यामा दाँत  खिईने, स–साना चिरामार्फत् रसभित्र पसेर  दाँतको  रंग परिवर्तन हुने, […]

लाएन्स क्लब अफ काठमाडौँ इन्द्र अन्नपूर्ण योगले ९८ जना दन्त रोग बिरामीको नि:शुल्क उपचार

काठमान्डौँ चावहिल श्रावण ९,  लाएन्स क्लब अफ काठमाडौँ इन्द्र  अन्नपूर्ण योग ले  ओम समाज डेण्टल हस्पिटलको  सहकार्यमा   सबैको लागि दन्त्य उपचार सजिलो,सहज होस् भन्ने उदेश्यले काठमाण्डौ बसुन्धरा स्थित ओडिसी स्कुल मा निशुल्क दन्त शिविर सम्पन्न गरेको छ । उक्त शिविरमा ९८ जना बिरामीको दन्त रोग विशषज्ञ डक्टरहरुको टिमबाट दाँत, मुख र गिजाको उपचार गरिएको थियो […]

ओम समाज डेन्टल हस्पिटल द्वारा जेष्ठ नागरिक सम्मान तथा निशुल्क दन्त्य परिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । कोभिड– १९ अर्थात् कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बन्दै आएको छ। कोरोनाका कारण विश्वको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा अपूरणीय क्षति पुर्‍याएको छ । भाइरसले विश्वमा ज्येष्ठ नागरिकलाई त अझ बढी नै प्रभावित पारेको छ। ज्येष्ठ नागरिक यस संक्रामक रोगबाट निकै आक्रान्त बनेका छन्। एकातिर ज्येष्ठ नागरिक आफ्नै शारीरिक पीडा […]

मानव अधिकारको लागि एकल महिला समुह र ओम समाज डेन्टल हस्पिटलकाबीच सम्झौता

बुढानिलकण्ठ, आषाढ २१ सोमबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल र मानव अधिकारको लागि एकल महिला समुह हात्तिगौडा बुढानिलकण्ठका बीच दन्त रोगको उपचारमा छुट सम्बन्धि सम्झौता भएको छ ।                                                                      सम्झौतामा एकल महिला समुहकी  अध्यक्ष कुन्दा शर्मा र ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा.सुभाष घिमिरेले हस्ताक्षर गर्नुभएको छ । उक्त […]

अर्को चरणको ‘मेची–महाकाली मनोसामाजिक परामर्श कार्यक्रम असारको पहिलो हप्ताबाट डा.सुवास घिमिरे

  पहिलो चरणको  कोभिड–१९ विरुद्ध मेची–महाकाली मनोसामाजिक परामर्श अभियान       (रामेछाप–ओखलढुङ्गा–सोलुखुम्बु–सिन्धुली–महोत्तरी हुँदै सिराहासम्म) ओम समाज डेन्टल अस्पतालको एउटा एम्बुलेन्स मार्फत सुरु भएको कोभिड १९ विरुद्धको २४ सै घण्टा निःशुल्क (एम्बुलेन्स) सेवा अभियानले विस्तारित रूप लिँदै हाल विभिन्न स्थानीय निकाय र संघ संस्थाको समन्वयमा १७ वटा निःशुल्क एम्बुलेन्स सेवा, विभिन्न ठाउँमा निःशुल्क बेड, खाना र अक्सिजन […]

आत्मबल त पर भएर हैन नजिक भएर बढ्ने हो -अभियन्ता निखिल उप्रेती

अभियानका अभियन्ता निखिल उप्रेती ‘कोभिडको कारण देखाएर सामाजिक दूरी यति कायम हुन थालिसक्यो कि अब यसले भावनाको दूरी पनि टाढा नबनाउनु भन्ने हो, ‘यति पनि परपर नहुनुस् कि सधैं पर हुनु नपरोस् । आत्मबल त पर भएर हैन नजिक भएर बढ्ने हो । त्यसका लागि मनोबल उच्च बनाउन सके इम्युनिटी बढ्छ तेस्तै अभियन्ता डा। सुवास घिमिरेले भने, […]