ओम समाज डेन्टल द्वारा चेपांग छात्र,छात्रा हरुको नि:सुल्क दन्त्य परिक्षण
गोपीकृष्ण चाबहिलमा अवस्थित ओम समाज डेन्टल हस्पिटलले आफ्नो मूल नारा “जसको दाँत सबल उसको जिबन सफल” का साथ् चैत्र ३१ गते अरुनिमा सेकेण्डरी बिधालय बौद्धमा लक्ष्मी प्रतिष्ठान बाट संचालित काभ्रे जिल्लाको श्री सरस्वोती माध्यामिक बिधालयका चेपांग छात्र/छात्रा हरुको नि:सुल्क दन्त्य परिक्षण गरेको छ । शिबिरमा […]
सम्पूर्ण आर्थिक, मानव संसाधन र मोवाइल एम्बुलेन्स भ्यानको व्यवस्थापन नि:शुल्क गर्दै दैनिक शिबिर
गोपीकृष्ण अवस्थित ओम समाज डेन्टल हस्पिटलको आफ्नो मूल नारा “जसको दाँत सबल उसको जिबन सफल” का साथ् चैत्र २७ गते आमा डोमा स्कुल,तारेकेश्वर नगर पालिका वडा न ८ मनमैजुमा ताराकेस्वर सेबा समाज तथा समुनत महिला मंच नेपाल केन्द्रिय कार्यालय काठमाडौँको सहयोगमा नि:शुल्क दन्त्य शिबिर सम्पन्न गरेको छ । शिबिरमा ४०५ जना बिरामीले दन्त रोग विशषज्ञ […]
बौद्ध स्थित बौद्ध गुम्बामा निःसुल्क दन्त्य शिबिर सम्पन्न
चैत्र २१, गोपीकृष्ण अवस्थित ओम समाज डेन्टल हस्पिटलको आफ्नो मूल नारा “जसको दाँत सबल उसको जिबन सफल” का साथ् बौद्ध स्थित बौद्ध गुम्बामा बाल सचेतना केन्द्र नेपाल को सहयोगमा निःसुल्क दन्त्य शिबिर सम्पन्न गरेको छ । हस्पिटलले सञ्चालन गरेको शिविरमा एक सय पचास जनाको दन्त […]
विश्व मुख स्वास्थ्य दिवसको अवसर पारि ओम समाज डेण्टल अस्पतालमा ‘इन्द्र अन्नपूर्ण’ निःशुल्क क्लिनिक सेवा शुभारम्भ
काठमाडौँ, ७ चैतः विश्व मुख स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग नलाग्नेभएकाले मुख स्वस्थ्य रहेमात्र स्वस्थ रहन सकिन्छ भन्नेबारे आज समुदायमा सचेतना फैलाउने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम गरी यहाँ यो दिवस मनाइन्छ । ‘वल्ड फेडरेशन’ को आह्वानमा हरेक वर्ष मार्च २० का दिन […]
नेपाल डेन्टल एशोसियसन द्वारा ओम समाज डेण्टल हस्पिटलको सहकार्यमा विश्व मुख स्वास्थ्य दिवस २०७७ भव्यताका साथ् मनाउने
काठमाडौ चैत्र ०५ । विश्व मुख स्वास्थ्य दिवस मनाइने भएको छ । सो अवसरमा ओम समाज डेण्टल हस्पिटलको सहकार्यमा डेन्टल एशोसियसनले विविध कार्यक्रमको आयोजना गरि मनाउने लागेको हो ।तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित सञ्चार केन्द्र नेपालको हलमा आज पत्रकार सम्मेलन गर्दै मार्च २० मा विश्व मुख स्वास्थ्य दिवस मनाउन लागिएको आयोजक संस्थाले जानकारी […]
(NATHM) नेपाल पर्यटन तथा होटल ब्यबस्थापन प्रतिष्ठानका कर्मचारी तथा अध्यनरत बिधार्थीहरु लाभान्वित
काठमाडौं, चैत्र ०३ , २०२१ को विश्व मुख स्वास्थ्य दिवस को उपलक्ष्यमा बिभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको ओम समाज डेन्टल हस्पिटलले नेपाल पर्यटन तथा होटल ब्यबस्थापन प्रतिष्ठान रबि भबन कालिमाटीमा नि:सुल्क डेन्टल,आखा क्याप तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यरत प्रशिक्षक,कर्मचारी तथा अध्यनरत बिधार्थीहरु समेत उपस्थित शिविरमा जम्मा ४५० जना बिरामीको दन्त […]
विश्व मुख स्वास्थ्य दिवस को उपलक्ष्यमा बिभिन्न जनचेतनामूलक कार्यक्रम
काठमाडौं, २०२१ को विश्व मुख स्वास्थ्य दिवस को उपलक्ष्यमा बिभिन्न जनचेतनामूलक कार्यक्रम – नि:सुल्क डेन्टल क्याप, स्कुले बालबालिका हरुलाई मुख स्वास्थ्यबारे जानकारी,मुख स्वास्थ शिक्षा,ब्रस तथा मन्जन बितरण कार्यक्रम संचालन गर्दै आइरहेको छ / यसै अन्तर्गत रहेर चैत्र १ गते आइतबार मन्दन देउपुर कोदारी,भीमेश्वर प्राइमरी बिधालय काभ्रेमा समुनत महिला मंच नेपाल केन्द्रिय कार्यालय काठमाडौँको सहकार्यमा एक […]
२०२१ को विश्व मुख स्वास्थ्य दिवस ओम समाज डेन्टल हस्पिटलमा
काठमाडौं, २०२१ को विश्व मुख स्वास्थ्य दिवस ओम समाज डेन्टल हस्पिटलमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइने भएको छ । वल्र्ड डेन्टल फेडरेसनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवस मनाइने गरेको छ । यस वर्ष पनि “जसको दाँत सबल, उसको जीवन सफल” भन्ने नारासाथ यो दिवस मनाइने भएको छ। विश्व मुख […]
२२ स्थानमा नि:सुल्क शिबिर सम्पन्न
फाल्गुन २९ , गोपीकृष्ण अवस्थित ओम समाज डेन्टल हस्पिटलको आफ्नो मूल नारा “जसको दाँत सबल उसको जिबन सफल” का साथ् श्री प्रभात माध्यामिक महादेवस्थान चेकपोस्ट थानकोटमा श्री सत्य साइ केन्द्र को सहयोगमा नि:सुल्क दन्त्य शिबिर सम्पन्न गरेको छ ।यस फाल्गुन महिना भर यस हस्पिटलले २२ स्थानमा नि:सुल्क शिबिर सम्पन्न गरिसकेको छ । हस्पिटलले सञ्चालन गरेको […]
महाशिवरात्रिको पाबन अबसरमा भक्तजन लाई नि:सुल्क ब्रस मन्जन वितरण
पशुपति,काठमाडौँ, फाल्गुन २७,महाशिवरात्रिको पाबन अबसरमा पशुपति क्षेत्र परिसरमा निशुल्क दन्त्य शिविर सञ्चालन भएको छ। उक्त शिविरको ओम समाज डेन्टल हस्पिटलले आयोजना गरेको थियो । महाशिवरात्रिमा दर्सन गर्ने आउने भक्तजन को सुबिधाका लागि शिविरको आयोजना गरिएको ओम समाज डेन्टल हस्पिटलले बताएको छ । शिविरमा दर्सन गर्ने मित्र रास्ट्र भारत का भक्तजन ले शिविरको लाभ लिएका थिए […]