OM Samaj Dental Hospital

ओम समाज डेन्टल हस्पिटलका बरिस्ठ दन्त्य चिकित्सक तथा इन्द्र अन्नपूर्ण योग केन्द्र का अध्यक्ष डा. सुवास घिमीरेद्वारा ट्राफिक प्रहरीलाई योग अभ्यास र योग प्रशिक्षण

समाज र राष्ट्रलाई योगदान दिने  पहिलो  ब्यक्ति स्वस्थ हुन अनिवार्य रहेको निश्कर्ष सहित बागमती प्रदेश सरकारले जिल्ला आर्युर्वेद स्वास्थ्य केन्द्रहरु मार्फत प्रदेशमा कार्यरत ट्राफिक प्रहरीहरुलाई नस्यकर्म  अर्थात प्रदुषणबाट हुने स्वास्थ्य समस्या न्यूनिकरण कार्यक्रम शुरु भएको छ । शनिबार बनेपामा जिल्लामा कार्यरत ट्राफिक प्रहरीहरुलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनिकरण गर्न नश्यकर्म संचालन […]

बौध्द स्थित जोन एकेडेमी स्कुलमा चार सय  जना विद्यार्थिहरु तथा एकसय जना अभिभावक को नि:सुल्क दन्त्य उपचार

काठमान्डौँ चावहिल फाल्गुन २३, गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले सबैको लागि दन्त्य उपचार सजिलो,सहज होस् भन्ने उदेश्यले “जस्को दाँत सबल उस्को जिबन सफल ” नारा का साथ् काठमाण्डौ बौध्द स्थित जोन एकेडेमी स्कुलमा निशुल्क दन्त शिविर सम्पन्न गरेको छ । हस्पिटलले सञ्चालन गरेको शिविरमा चार सय  जना विद्यार्थिहरु तथा एकसय जना अभिभावक को […]

“जस्को दाँत  सबल उस्को जिबन सफल ” नारा का साथ् निशुल्क दन्त शिविर सम्पन्न

काठमान्डौँ चावहिल फाल्गुन १६ , गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले सबैको लागि दन्त्य उपचार सजिलो,सहज होस् भन्ने उदेश्यले “जस्को दाँत  सबल उस्को जिबन सफल ” नारा का साथ् काठमाण्डौ चावहिल सरस्वतीनगर स्थित  सरस्वती एकेडेमी इंगलिस स्कुलमा निशुल्क दन्त शिविर सम्पन्न गरेको छ । हस्पिटलले सञ्चालन गरेको शिविरमा दुई सय जना विद्यार्थिहरुको दन्त रोग […]

हिन्दुहरुको महान पर्ब शिवरात्री को दिन पशुपति मन्दिर परिसदमा बृहद नि:सुल्क दन्त्य शिबिर

काठमाडौं,०९ फागुन हिन्दुहरु को महान पर्ब शिवरात्री को दिन पशुपति मन्दिर परिसदमा ओम समाज डेन्टल हस्पिटलले निस्शुल्क दन्त शिबिर आयोजना गरेको थियो,तथा यस हस्पिटल ले अत्याधुनिक सुबिधा सम्पन्न भ्यान को सहयोगले २०० जनाको परामर्श तथा उपचार गरियो / बिगत लामो समयदेखि नै शिवरात्रि,तिजका अवसर पारि पशुपति छेत्रमा निस्शुल्क दन्त शिबिर आयोजना गर्दै आइरहेको कुरा सर्बबिदिकै […]

शिवरात्रिको अवसरमा रामेछापको नामाडी मा १६५० को नि शुल्क उपचार गरि नि शुल्क ब्रस र मन्जन वितरण

ओम समाज डेन्टल हस्पिटल तथा नामाडी रामेछाप काठमाडौं समाजको सयुक्त आयोजना मा फागुन ९ गते नि शुल्क दन्त शिबिर कार्यक्रम सम्पन्न भएको छ / उक्त सिबिर मा ओम समाज डेन्टल होस्पिटल को तर्फ बाट बरिस्ठ दन्त रोग बिसेसज्ञ डा।सुभाष कुमार घिमिरे को नेतृत्वमा रहेको टोलीमा डा।हर्दिप कौर,डा।प्रीति गुप्ता लगायतको सहभागी रहेको थियो भने सो अबसरमा […]

रामेछापको सदरमुकाम मन्थलीमा बृहत दन्त शिबिर सम्पन

जसको दात सबल उस्को जिबन सफल भन्ने नारा सहित रामेछाप को सदरमुकाम मन्थली मा तामाकोशी हस्पिटल र ओम समाज डेन्टल हस्पिटल को सहकार्य मा एक दिने नि शुल्क दन्त शिबिर संचालन गरिएको थियो / उक्त शिबिर मा ३०० जना को दन्त स्वास्थ्य परिक्षण लगायत परामर्स दिईएको थियो भने उक्त शिबिर मा ओम समाज डेन्टल का […]

१३५ जना अनाथ बालबालिकाको निसुल्क उपचार

  माघ १८ सानिबार, जस्को दाँत सबल उस्को जीवन सफल भन्ने मूल नारा का साथ् यस ओम समाज डेन्टल हस्पिटल ले यसै साता श्री अरबिन्द योग आश्रम चन्द्रागिरी नगर पालिका -६ निस्सुल्क दन्त्य शिबिर सम्पन्न गरेको छ । श्री अरबिन्द योग आश्रम चन्द्रागिरी नगर पालिका -६ मा अबस्थित आश्रममा असाहाय अनाथ बालबालिका रहेका छन् /जहाँवाट […]

२५५ जना को निसुल्क दन्त्य स्वास्थ्य परीक्षण

काठमाडौं, १५ बुधबार , माघ –वेस्ट पोइन्ट हायर सेकेण्डरी स्कुल थानकोट मा ओम समाज डेन्टल हस्पिटल नैकापले निस्सुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । ओम समाज डेन्टल हस्पिटलको सक्रियतामा दात मुख सम्बधि निस्सुल्क स्वास्थ्य शिविरको आयोजना भएको थियो सो अवसरमा २५५ जना को दन्त्य स्वास्थ्य परीक्षण गरियो भने उक्त शिविरमा नाक कान घाटी , […]

दाँत किन सिरिङ्ग सिरिङ्ग हुने गर्दछ ?

हाम्रो समाजमा प्रायः मानिसहरु दाँत दुख्न थालेपछि मात्र उपचारकालागि अस्पताल आउने गरेका छन् । यसरी ढिला गरेर आउँदा समस्या जटिल भइसकेको हुन्छ । सचेत भएर बेला बेलामा दाँत तथा मुखको परिक्षण गराउने र समस्याको समयमै उपचार गराउनाले दाँतलाई सड्नबाट बचाउन सकिन्छ। मुख तथा दाँतको थप जटिल समस्याहरु हुनबाट समेत जोगिन सकिन्छ।   हाम्रो मुख भित्र […]

१५५ जना को दन्त्य स्वास्थ्य परीक्षण साथै आजिबन सदस्य कार्ड वितरण

काठमाडौं, ०५ सानिबार , माघ –हेल्लो किड्स जोरपाटी नारायणटारमा ओम समाज डेन्टल हस्पिटलले निस्सुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । ओम समाज डेन्टल हस्पिटलको संयुक्त सक्रियतामा दात मुख सम्बधि निस्सुल्क स्वास्थ्य शिविरको आयोजना भएको थियो सो अवसरमा १५५ जना को दन्त्य स्वास्थ्य परीक्षण गरियो/ शिबिर दन्त स्वास्थ सम्बन्धी जनचेतना फैलाउने उदेश्यले आयोजना गरिएको थियो […]