ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरे सम्मानित
जोसेफ मध्यामिक बिधालय कपनमा हरेक वर्ष SEE मा उत्कृस्ट नतिजा ल्याउन सफल बिध्यार्थी तथा अभिभाबकहरुको सम्मानार्थ कार्यक्रम सम्पन्न भयो । कार्यक्रम को प्रमुख अतिथिमा सम्माननीय पूर्व प्रधानमन्त्री झलनाथ खनाल, अतिथिहरु बुढानिलकण्ठ नगरपालिका १० का वडा अध्यक्ष नबराज भट्टराई , एनजीओ फेड्रेसन संघका अध्यक्ष तिलरामज्यू , ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. […]
ओम समाज डेन्टल हस्पिटल र मुक्तिनाथ विकास बैंक बिच सहकार्य
मुक्तिनाथ विकास बैंक को प्रधान कार्यालय कमलादी, काठमाण्डौमा बिहिबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल र मुक्तिनाथ विकास बैंक बीच दन्त रोगको उपचार, जनचेतना गर्नका लागि सहकार्य गर्ने निर्णय भएको छ ।ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरे तथा मुक्तिनाथ विकास बैंक का CEO प्रद्युमन पोख्रेल ले सहमति पत्र […]
बाङ्गो टिङ्गो दाँत आउन नदिन के गर्नु पर्छ ?
दाँतले खानेकुरा चपाउँछ, सबैलाई थाहा भएकै कुरा हो । दाँतको साइनो खानेकुरा चपाउनसँग मात्र छैन । यो शरीरको यस्तो अंग हो, जुन सौन्दर्यसँग पनि जोडिएको हुन्छ ।जुन कुरा गीत मा पनि ब्यक्त गरिएकोछ । मिलेका ति दाँतका पंक्ती सामान्यतया दाँतको राम्ररी सरसफाई तथा हेरचाह नगरेको अवस्थामा दाँतमा समस्या देखापर्छ । टम्म मिलेका सेता दाँत होस्, […]
ओम समाज डेन्टल हस्पिटल द्धारा स्रष्टाहरुलाई सहयोग ।
ओम समाज डेन्टल हस्पिटल चावहिलले स्रष्टाहरुलाई सहयोग गर्ने भएको छ । सोमबार ओम समाज डेन्टल हस्पिटलको सभाकक्षमा कवि जगन्नाथ गुरागाईँ साहित्य प्रतिष्ठानले जगन्नाथ गुरागाईँको ११९ औं जयन्तीको अवसरमा आयोजना गरेको काव्यसभामा हस्पिटलका अध्यक्ष वरिष्ठ दन्तरोग विशेषज्ञ डा। सुभाष घिमिरेले स्रष्टाहरुलाई सहयोग गर्ने बताउनु भयो । डा।घिमिरेले आफु कवि हुन नसके पनि कविहरुको सिर्जना मन पर्ने […]
गिजाबाट रगत बग्नु विभिन्न स्वास्थ्य समस्याको संकेत हुनसक्छ।
टाउको दुख्यो, कम्मर चस्कियो या कुनै सामान्य घाउचोट लाग्यो भने मानिस उपचार गर्छ वा स्वास्थ्यमा समस्या भएको रूपमा लिन्छ । रुघाखोकी लाग्दा पनि मानिस ठूलै समस्याका रूपमा लिन्छन् । मानिसको अन्य स्वास्थ्यजस्तै दाँत स्वास्थ्य पनि महत्वपूर्ण हो ।गिजाबाट रगत आउने समस्यालाई मानिसहरुले वेवस्ता गरीरहेका हुन्छन् । तर गिजाबाट रगत बग्नु विभिन्न स्वास्थ्य समस्याको संकेत हुनसक्छ।गिजाबाट […]
मनकामना मन्दिर प्रागणमा शिविर

ओम समाज डेन्टल हस्पिटल चाबहिल र EMBRAC All नामक अमेरिकन संस्था द्धारा एकदिने नि शुल्कदन्त शिविर मनकामना मन्दिर प्रागणमा सम्पन्न भएकोछ।उक्तशिविरमा EMBRAC All नामक अमेरिकन संस्था का डा। गंगा पहाडी,डा। मोहन पहाडी उपस्थिति रहेको थियो।उक्त शिविरमा ओम समाज डेन्टल हस्पिटलका तर्फबाट डाक्टर हरु को कुशल नेत्रृत्वरहेको थियो।डाक्टर डा। गंगा पहाडी का अनुसार यस्तो धार्मिक मनकामना […]
खुर्कोटबासी माझ ओम समाज डेन्टल हस्पिटल
बिगत लामो समय देखी संचालीत यस ओम समाज डेन्टल अस्पताल ले दन्त स्वास्थमा जनचेतना फैलाउने उदेश्यले बिभिन्न किसीम का सामाजिक कार्यहरु गर्दै आइरहेको छ । यस् अन्तर्गत सुनकोशी सामुदायिक अस्पताल खुर्कोट संग दन्त स्वास्थमा जनचेतना फैलाउने उदेश्यका साथ अब आउने दिनहरु मा दुवै अस्पताल ले एक अर्कोलाई सहयोगको भाब राखी सहकार्य गर्ने समझदारी भयको छ […]
राष्ट्रियस्तर मा दन्त शिबिर
ओम समाज डेन्टल हस्पिटल चावबहिल, काठमाण्डौमा आइतबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल र NDSA बीच राष्ट्रियस्तर मा दन्त शिबिर तथा मुख स्वास्थ सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरि राष्ट्रलाई स्वास्थ क्षेत्रमा योगदान दिने समझदारी ,सहकार्य गर्ने निर्णय भएको हो । बैठक ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा। सुभाष घिमिरेको अध्यक्षता […]
जनचेतना जगाउन दन्त शिविर
असार७, काठमाडौँ।ओम समाज डेन्टल हस्पिटल चाबहिलद्धारा शारदा एकेडेमी बुढानिलकण्ठ ११ काठमाडौँ कपनटारमा एकदिनेनि शुल्कदन्त शिविर कार्यक्रमसम्पन्न भएकोछ।उक्तशिविरमा प्रध्यानाध्यापक झविराई,विद्यालय सञ्चालक समितिका सदस्य, शिक्षक ,अभिभावक र विद्यार्थीहरुको उल्लेख्य उपस्थितिरहेको थियो।उक्तशिविरमाओम समाज डेन्टल हस्पिटलका तर्फबाट डाक्टर विनिता गौतम, डाक्टर देवकी खतिवडा, सहयोगी अनुराधा चौधरी र प्रशासन प्रमुख अजय रेग्मीको कुशल नेत्रृत्वरहेको थियो।डाक्टर गौतमका अनुसार शिविरमा उपस्थित भएकाकेही […]
अत्याधुनिकमेशिन सहितको एम्बुलेन्सको दन्त शिविर उदयपुरको बेलकामा

उदयपुरको बेलका नगरपालिका का पाँच सय बढी स्थानीयवासीले निस्शुल्करूपमा दाँतको उपचार सेवा पाएका छन्।शनिबार बेलका नगरपालिकाको सभाहलमा आयोजितनिस्शुल्कदन्त शिविर कालागी काठमाडौँमा रहेको ओम समाज डेन्टल हस्पिटलबाट वरिष्ठ दन्तरोग विशेषज्ञ सुभास कुमार घिमिरे लगाएतकोचिकित्सकको टोलीअत्याधुनिकमेशिन सहितको एम्बुलेन्सको साथमाबेलकापुगेर बिरामिहरुको दाँत परिक्षण गरिएको थियो । उक्तशिविरमादाँतभर्ने, निकाल्ने, सफागर्ने र दन्त रोगकाबारेमाआवश्यक परामर्श पनिदिइएको थियो । बरिष्ठ दन्तरोग […]