तीज को अवसरमा पशुपति मन्दिर परिसरमा ५०० जना भन्दा बढी भक्तजन हरु को दन्त परीक्षण
ओम समाज डेन्टल हस्पिटल र नब अमर कान्त युवा समूह को सहकार्यमा हरितालिका तीज को अवसरमा एकदिने निशुल्कदन्त शिविर अत्याधुनिक सुबिधा सम्पन एम्बुलेन्स को प्रयोग गरि पबित्र धार्मिक स्थल पशुपति मन्दिर परिसर काठमाडौं मा सम्पन्न भएको छ । दन्त शिविर बिहान आठ बजे देखि सुरु भई दिउसो ३ बजे सम्म संचालन गरिएको थियो । यस […]
निशुल्क दन्त शिविरमा राष्ट्रगानका रचनाकार व्याकुल माइला सहित २५० जनाको दन्त परीक्षण तथा उपचार
ओम समाज डेन्टल हस्पिटल तथा विराज समाजको सयुक्त आयोजनामा एकदिने निशुल्क दन्त शिविर को साथै तीज २०७६ कार्यक्रम एसियन भिलेज फुड ल्याण्ड एण्ड पार्टी प्यालेस सुकेधारा, काठमाडौं मा सम्पन्न भएको छ । उक्त शिविर तथा तीज कार्यक्रममा प्रमुख अतिथि एवम् मन्त्री परिषद्का पूर्वअध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलाराज रेग्मी, पूर्वमन्त्री होमनाथ दाहाल, प्रा।मुकुन्दराज दाहाल, राष्ट्रगानका रचनाकार […]
उज्जल भबिस्यको कामना गर्दै बिदाई कार्यक्रम सम्पन्न
अध्यन का लागि अस्ट्रेलिया जादैगरेकी सबिना गुरुङको बुधबार ओम समाज डेन्टल हस्पिटलमा बिदाई कार्यक्रम सम्पन्न गरियो उहा लामो समय देखि यस हस्पिटलमा हाई जेनिस्ट का रुपमा कार्यरत हुनुहुथ्यो । बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा।सुबाष घिमिरेले उहाँको कार्यप्रगतीको उच्च मुल्यांकन गर्दै उहाँ प्रति प्रशंसा गर्दैं हार्दिक बधाई […]
ओम समाज डेन्टल हस्पिटलमा बाङ्गो टिङ्गो दातको उपचार(ORTHODONTIC TREATMENT)मा नयाँ पद्दति
मानिसलाई आफु राम्रो अनि आकर्षक देखिन मन लाग्छ र त्यो स्वाविक पनि हो । मानिसको ब्यत्तित्व विकासमा शरीरको सुन्दरताले ठुलो प्रभाव पारेको हुन्छ । सुन्दर दांत भए सुनमा सुगन्ध हुने गर्दछ । तर कहिले काँहि आकर्षक अनुहारको सुन्दरतालाई नमिलेका दांतहरुले ओझेलोमा परिरहेको हुन्छ । बाङ्गो टिङ्गो दांतले विभिन्न प्रकारका समस्या निम्त्याउने गर्छ । विशेषगरी स्कुले केटाकेटीमा […]
पबित्र धार्मीक स्थल धार्मीक स्थल डोलेश्वोर महादेवमा अत्याधुनिक सुबिधा सम्पन एम्बुलेन्स प्रयोग गरी नि:सुल्क दन्त शिबिर
भाद्र ६, कृण्ण जन्मअस्टमी को उपलक्ष्यमा शुर्यबिनायक स्थित च्रामणि मेला २०७६ पबित्र धार्मीक स्थल धार्मीक स्थल डोलेश्वोर महादेवमा ओम समाज डेन्टल हस्पिटलले अत्याधुनिक सुबिधा सम्पन एम्बुलेन्स प्रयोग गरी नि:सुल्क दन्त शिबिर सन्चालन गरेको थियो, उक्त्त शिबिर मा २५० जना भक्तजन हरुले आफ्नो दात जाच गराएका थिए । बिगत लामो समय देखि संचालित ओम समाज डेन्टल […]
ओम समाज डेन्टल हस्पिटल र कुमारी बैंक सामाजिक कार्यहरु मा हातेमालो गरि अघि बढ्ने
कुमारी बैंक लिमिटेड को प्रधान कार्यालय टंगाल , काठमाण्डौमा बुधबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल र कुमारी बैंक लिमिटेड बीच दन्त रोगको उपचार, जनचेतना गर्नका लागि सहकार्य भएको छ । दन्त उपचार सबै को माझ सुलभ होस् भनि हाल सामाजिक संघ,संस्था,बैंक हरु संग सहकार्य गरि दन्त उपचार लाई सबै माझ सुलब बनाउदै आई […]
ओम समाज डेन्टल हस्पिटल को सामाजिक अभियानमा सानिमा बैंक को साथ्

2076/04/30 काठमाण्डौं । सवैको पहुँचमा दन्त उपचार, जस्को दात सबल उस्को जिबन सफल भन्ने नाराका साथ जनचेतनामुलक कार्य गर्दै ओम समाज डेन्टल हस्पिटल र सानिमा बैंक बिच सहकार्य भएको छ । सम्झौतामा सानिमा बैंक को तर्फबाट CEO भुवन कुमार दाहाल र ओम समाज डेन्टल हस्पिटलको तर्फबाट वरिष्ठ दन्तरोग विशेषज्ञ डाक्टर सुभाष घिमिरे बिच हस्ताक्षर भयको […]
इन्द्र अन्नपूर्ण योग केन्द्र को उदाहरणीय कार्य
पर्बत पैउ गाउपालिका वाडा नम्बर ३ बेउलीबास निबासी धीरज काफ्ले जस्ले SEE पायरनिया हाएर एजुकेशन स्यांजा,+2 निस्ट कलेज मा अध्यन गर्नु भयो उहा मध्यम वर्ग को पारिवार मा पर्नुहुन्छ । उहा को बुवा सरकारी स्कुल मा पढाउनु हुन्छ । उहामा डाक्टर बन्ने इच्छा त् थियो तर सम्भब् थियन र कुनै दिन यस्तो आयो कि त्यो […]
निशुल्क प्राथमिक उपचार तालिममा ५ सय ३७ जना सहभागी
२४ साउन २०७६, काठमाडौ राष्ट्रको लागि योगदानु भन्ने मुल नारा लिएर युएईका सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीको प्रत्यक्ष प्रशिक्षणमा डिस्कभरी रोयल स्पोट्र्स प्रा लि, ओम समाज डेन्टल हस्पिटल तथा विराज समाजको संयुक्त आयोजना निशुल्क प्राथमिक उपचार तालिम भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रमको सफलताको लागि नेपाली चलचित्र क्षेत्रका स्थापित कलाकारहरु निखिल उप्रेती, रमेश उप्रेती, निर्मल […]
सबै को लागि सहज र सुलब ओम समाज डेन्टल हस्पिटल
यस अस्पताल बिगत लामो समयदेखि संचालनमा रहेको संस्था हो, जुन कुरा तपाई हामि माझ सर्बबिभितै छ । यस अस्पतालको मुख्य उदेस्य दन्त स्वास्थ सम्बधि जनचेतना फैलाउने सबै को पहुँच मा उपचार पुराई कोहि व्यक्तिलाई दन्त उपचारबाट बन्चित हुन् नपरोस सबै माझ सुलभ होस् तेसै उदेस्य का साथ् हाल सामजिक संघ,संस्था,बैंक हरु संग सहकार्य गरि दन्त […]