OM Samaj Dental Hospital

ओम समाज डेन्टल हस्पिटल र घिमिरे समाज नेपालको १३ औ स्थापना दिबस को उप्लक्ष्यमा एकदिने नि:सुल्क दन्त शिविर रामेछाप मन्थली को चिसापानी मा सम्पन्न हुने

बिगत लामो समय देखि संचालित चाबहिल चोक बाट उत्तर पूर्व मा मुख्य अस्पताल र नैकाप मा शाखा रहेको र बर्दिबास गौरी डाडा मा पनि शाखा बिस्तार गर्दै गरेको ओम समाज डेन्टल अस्पताल आफ्नो सेवा, अत्याधुनिक उपचार बिधि , व्यवस्थापन, विश्वस्तरीय प्रविधि, विरामी मैत्री पूर्वाधार,आफ्नै हस्पिटल को भवन, प्रसस्त पार्किंग सुबिधा,दन्त स्वास्थ मुलक कार्यक्रमहरु तथा अन्तराष्ट्रिय […]

CBCT  सम्बन्धि एक दिने नि:सुल्क तालिम मा ७० बढी दन्त्य चिकित्सकहरुको सहभागीता

काठमाडौं,कार्तिक २ । ओम समाज डेन्टल हस्पिटल चावहिलको आयोजनामा CBCT  सम्बन्धि एक दिने (CONTINUING DENTAL EDUCATION PROGRAM) कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम मा विशेषज्ञ डा। दिपा निरौला ले सहभागी डाक्टरहरु लाई प्रशिक्षण दिनुभयो को थियो र ओम समाज डेन्टल हस्पिटलका वरिष्ठ दन्तरोग विशेषज्ञ डाक्टर सुभाष घिमिरे लगायत थुप्रै बरिष्ठ दन्त्य रोग बिशेसज्ञ र दन्त्य […]

के तपाईको स्वास गन्हाउने गर्छ ? यस्ता छन् यसबाट छुटकारा पाउने तरिका

दाँत सफा नगर्ने बानीले गर्दा, सुत्ने तरिका नमिल्दा अनि केही खानेकुराह खाँदा विहान स्वास गनाउने गर्दछ। राति सुत्दा मुख सुक्खा भयो भने पनि स्वास गनाउने गर्दछ। हुन त दुर्गन्धित स्वास हुनुका कारणहरू थुप्रै छन्, तर त्यी समस्यालाई समाधान गर्ने तरिकाहरू पनि पक्कै थुप्रै छन्। तीमध्येकै केहि सम्भव तरिकाहरू यसप्रकार रहेका छन्- १. सुत्नुभन्दा अगाडि दाँत […]

स्वस्थ र मजबुत दाँतको लागि ध्यान दिनुपर्ने कुराहरु

मानिसको जीवनमा दुधे दाँत र स्थायी दाँत गरि दुई पटक पलाउँछ । बच्चा जन्मिएको ६ महिनादेखि करिब साँढे दुई वर्ष भित्रमा आउने २० वटा दाँतलाई दुधे दाँत भनिन्छ । जुन १२–१३ वर्ष भित्रमा सबै झरीसक्छन् । ६ वर्षको उमेरमा पहिलो बंगारा आउँछ र १३ वर्ष भित्र लगभग सबै स्थायी दाँत आइसक्छन् । तर १७ वर्षदेखि […]

विजय दशमी २०७६ को पाबन अवसरमा एकदिने नि:शुल्क दन्त्य शिविरमा ३०८ जना भक्तजन हरुको उपचार

ओम समाज डेन्टल हस्पिटल र नब अमर कान्त युवा समूह को सहकार्यमा विजय दशमी २०७६ को पाबन अवसरमा एकदिने निस्शुल्कदन्त शिविर पबित्र धार्मिक स्थल पशुपति मन्दिर परिसर काठमाडौं मा सम्पन्न भएको छ । यस अस्पतालले लामो समय देखि दन्त स्वास्थ सम्बधि जनचेतना फैलाउने र सबै को पहुँच मा उपचार पुराई कोहि व्यक्तिलाई दन्त उपचारबाट बन्चित […]

मेधावी बचत तथा ऋण सहकारी संस्था लि चावहिलको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ,असोज १२ । मेधावी बचत तथा ऋण सहकारी संस्था लि चावहिलको पाँचौ वार्षिक साधारण सभा ओम समाज डेन्टलको सभा हलमा सम्पन्न भएको छ। प्रतिनिधि सभा सदस्य माननीय गगन कुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारण सभामा काठमाडौं महानगरपालिका वडा नं।७ का वडा अध्यक्ष सुद्ध कुमार डंगोल, वडा सदस्य कृष्णमणि भट्टराई लगायत संस्थाका पदाधिकारी, सदस्य,शेयर सदस्य […]

दन्त शिविर कार्यक्रममा दुईसय जना भन्दा बढीको उपस्थिति

काठमाडौं, 10 असोज । ओम समाज डेन्टल अस्पतालले महांकाल  जन जागृती मा.बि गल्फुटारमा दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । दन्त स्वास्थ सम्बन्धी जनचेतना फैलाउने उदेश्यले आयोजना गरिएको शिविरमा विधार्थी,अभिभावक, शिक्षक लगायत  दुईसय  जनाभन्दा बढीको उपस्थिति थियो । उक्त शिबिरमा ओम समाज डेन्टल अस्पताल का दन्त्य चिकित्सक हरुको टीम सहित आत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्सको प्रयोग […]

भव्यताका साथ् दाँत प्रत्यारोपण सम्बन्धि एक दिने  कार्यक्रम सम्पन्न

काठमाडौं,असोल ५ । ओम समाज डेन्टल हस्पिटल चावहिलको आयोजनामा दाँत प्रत्यारोपण सम्बन्धि एक दिने  (CONTINUING DENTAL EDUCATION PROGRAM) कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्र, डा.मानिक रत्न बज्राचार्य, डा. मिरा मल्ल, मित्र राष्ट्र भारतका डा. एस.पी सिंह, नरेन्द्र सिंह(अर्मान) लगायत बरिष्ठ दन्त्य रोग […]

नेपाल मा पहिलो पटक एक दिने नि:सुल्क दन्त प्रत्यारोपण तालिमको आयोजना हुने

ओम समाज डेन्टल हस्पिटलले यहि आश्विन ४ गते सानिबार का दिन “Symposium on Basic Dental Implantlogy” नाम दीइएको दात कसरि रोप्ने भन्ने बिषयमा मा प्रस्तिठित मित्र राष्ट्र भारतका डा. एस.पी सिंह ,नरेन्द्र सिंह (अर्मान)  र ओम समाज डेन्टल हस्पिटल का बरिस्ठ दन्त्य रोग बिशेसज्ञ डा.सुबाश घिमिरे लगायत का डाक्टर हरु को प्रतक्ष्य संग्लनतामा एक दिने […]

१००० भन्दा बढी स्थान मा नि:सुल्क दन्त सिबिर तथा दन्त स्वास्थ मुलक कार्यक्रम गर्ने लक्ष्य

बिगत लामो समय देखि संचालित चाबहिल चोक बाट उत्तर पूर्व मा मुख्य अस्पताल र नैकाप मा शाखा रहेको ओम समाज डेन्टल अस्पताल आफ्नो सेवा, अत्याधुनिक उपचार बिधि , व्यवस्थापन, विश्वस्तरीय प्रविधि, विरामी मैत्री पूर्वाधार,आफ्नै हस्पिटल को भवन, प्रसस्त पार्किंग सुबिधा,दन्त स्वास्थ मुलक कार्यक्रमहरु तथा अन्तराष्ट्रिय मापदण्डको सही व्यवस्थापनले अस्पताल जनमानस को मन मस्तिस्क मा बस्न […]