Skip to main content

OM Samaj Dental Hospital

एकल महिलाका हक अधिकारको लागि कार्य गर्ने सामाजिक संस्थामा ओम समाज डेण्टल हस्पिटलको सेवा

काठमान्डौँ चावहिल मंशिर १९  । ओम समाज डेण्टल हस्पिटलको सहकार्यमा सबैको लागि दन्त्य उपचार सजिलो,सहज होस् भन्ने उदेश्यले काठमाण्डौको बुढानिलकण्ठ स्थित् मानब अधिकारका लागि एकल महिला समुहमा नि:शुल्क  दन्त शिविर सम्पन्न गरेको छ । उक्त शिविरमा डा.सुभास घिमिरे लगाएत चिकित्सकको टोलीले ६५ जना वृद्धाको दाँत, मुख र गिजाको उपचार गरिएको थियो । शिविरमा आबस्यक औषधि,ब्रस […]

एकल महिलाका हक अधिकारको लागि कार्य गर्ने सामाजिक संस्थामा ओम समाज डेण्टल हस्पिटलको सेवा

  काठमान्डौँ चावहिल मंशिर १९  । ओम समाज डेण्टल हस्पिटलको सहकार्यमा सबैको लागि दन्त्य उपचार सजिलो,सहज होस् भन्ने उदेश्यले काठमाण्डौको बुढानिलकण्ठ स्थित् मानब अधिकारका लागि एकल महिला समुहमा नि:शुल्क  दन्त शिविर सम्पन्न गरेको छ । उक्त शिविरमा डा.सुभास घिमिरे लगाएत चिकित्सकको टोलीले ६५ जना वृद्धाको दाँत, मुख र गिजाको उपचार गरिएको थियो । शिविरमा आबस्यक […]

बाल सारथि स्कुलमा नि:शुल्क दन्त शिविर सम्पन्न

काठमान्डौँ चावहिल मंशिर ०९, ओम समाज डेण्टल हस्पिटलको सहकार्यमा सबैको लागि दन्त्य उपचार सजिलो,सहज होस् भन्ने उदेश्यले काठमाण्डौको जय बागेश्वरी स्थित् बाल सारथि स्कुलमा नि:शुल्क दन्त शिविर सम्पन्न गरेको छ ।   उक्त शिविरमा १०५ जना बिधार्थी तथा शिक्षकको दन्त रोग विशषज्ञ डक्टरहरुको टिमबाट दाँत, मुख र गिजाको उपचार गरिएको थियो । शिविरमा आबस्यक औषधि,ब्रस […]

दन्त रोगको उपचारमा छुट सम्बन्धि सम्झौता गर्दै, नि:शुल्क स्वास्थ सामाग्री वितरण

असोज १४ , काठमान्डू   ओम समाज डेन्टल हस्पिटल ,चाबहिल मा बिहिबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल र स्मार्ट मल्टीप्रपोज कम्पनि प्रा।ली का बीच दन्त रोगको उपचारमा छुट सम्वन्धी सम्झौता भएको छ । सम्झौतामा स्मार्ट मल्टीप्रपोज कम्पनि प्रा।ली का प्रबन्ध निर्देशक सबिन गोदार र ओम समाज डेन्टल हस्पिटलका उपाध्यक्ष रामेश्वर जंग के।सी ले हस्ताक्षर […]

ओम समाज डेण्टलमा कार्यरत दुई चिकित्सकले पाए प्रवल जनसेवाश्री पदक

काठमाडौं- ओम समाज डेण्टल हस्पिटलका अध्यक्ष एवं वरिष्ठ दन्त चिकित्सक डा। सुवास घिमिरे तथा डा।प्रकास बुढाथोकीलाई प्रबल जनसेवाश्री प्रदान गर्ने घोषणा भएको छ । कोभिड–१९ को पहिलो र दोस्रो समयमा कोभिड बिरामीको लागि डा। घिमिरेले आफुले देश र राष्ट्रको लागि केही गर्नुपर्छ, अहिले नगरे कहिले गर्ने भन्दै घरघरमा पुगेर निःशुल्क उपचारदेखि निःशुल्क एम्बुलेन्स सेवा प्रदान […]

पछिल्लो समय सामाजिक कार्यमा निकै व्यस्त डा.घिमिरे

पछिल्लो समय सामाजिक कार्यमा निकै व्यस्त ओम समाज डेन्टल हस्पिटलका अधक्ष्य तथा दन्त्य चिकित्सक डा।सुबाश घिमिरे १२ गते सनिबार दिनभर सामाजिक तथा सम्मान कार्यक्रममा व्यस्त रहेका छन् । डा।घिमिरेले उक्त सनिबारका दिन चार वटा कार्यक्रममा सहभागिता जनाएका छन्। उनले बिहान ६ बजे ओम समाज डेन्टल तथा इन्द्र अन्नपूर्ण फाउन्डेसनले संचालन गरेको सम्मान कार्यक्रमको अध्यक्षता गर्दै […]

दाँतमा तार बाध्ने उपयुक्त समय कहिले ?

आज  भोलि किशोर किशोरीहरुले प्राय दाँतमा तार बाँधेर हिडेको हामि सबैले देखि रहेका हुन्छौ । यसलाई साधारण भाषामा (braces) लगाउने भनेर चिनिन्छ । नमिलेका दाँतमा तार बाँधेर मिलाउने यो पद्धतीलाई अर्को शव्दमा अर्थोडोन्टिक्स ट्रिटमेन्ट पद्धती समेत भनेर बुझिन्छ । यो उपचार गर्ने विशेषज्ञलाई अर्थोडोन्टिस्ट भनिन्छ । दाँतमा braces लगाएर दाँत मिलाउन सकिन्छ भन्ने अचेल प्राय […]

दाँतमा खोल (capping ) बारे जानकारी

    क्यापिङ सँगै ब्रिजिङ यदि क्याप हाल्न खोजेको दाँत सँगैको ठाउँ खाली छ र त्यो भन्दा पर अर्को प्राकृतिक दाँत छ भने क्याप हाल्न खोजेको दाँत र खाली ठाउँ पछि को दाँत को सहारा लिएर खाली ठाउँ मा पनि मिल्ने गरी दाँत हाल्न सकिन्छ । यसलाई ब्रिजिङ ( Bridging ) अर्थात् पूल हालेको भनिन्छ […]

डा.सुभास घिमिरे सहयोगी क्रियाकलापमा एकदमै सक्रिय ब्यक्तित्व।

श्राबन १७,चाबहिल , कोही विपतमा परेका छन्, संकटमा छन्, अभावमा छन्, दुःखमा छन्, समस्यामा छन् भने उनीहरुलाई सहयोग गर्नु मानविय व्यवहार हो । यस किसिमको व्यवहारले नै हाम्रो सामाजिक मूल्य कायम रहन्छ । कसैलाई निस्वार्थ भावले आर्थिक वा भौतिक सहयोग गर्नुलाई दान दिनु सहयोग गर्नु भनिन्छ । दान दिनु सहयोग गर्नुलाई मानव जातिमा सबैभन्दा ठूलो […]

दाँत भरेपछि ध्यान दिनुपर्ने कुराहरु :

दाँतको समस्या धेरैलाई हुन्छ । चाहे दाँत किरा लागेर देखा पर्ने समस्या होस् वा अन्य कारणले हुने समस्या नै किन नहोस् । दाँतमा धेरैलाई देखिने समस्या दाँत किराले खाने, दाँत फाट्टीयर आउने तथा चोट लागेर दाँत टुक्रिएर जाने हो । यस्तो समस्याको लागि फिलिंग (सिमेट भरेर) समाधान गर्ने धेरैको रोजाई बनेको छ ।     […]