के तपाईलाई मुख खोल्न कठीन हुने, पोल्ने, मसला पीरो खान नसक्ने लगाएतका समस्या छन ?
खाना खाइसकेपछि धेरैको बानी हुन्छ, सुपारी चपाउने । खाना खानासाथ सुपारीको टुक्रा चपाउने तलतल लाग्छ । कतिले ठान्छन्, ‘सुपारीले खाना पचाउँछ ।’तर सुपारीले के कस्ता असर गर्छ त् हामीले बुझ्न जरुरि छ । मुखमा समस्या : सुपारी तथा सुपारीजन्य पदार्थको सेवनबाट उत्पन्न हुने मुखका समस्यामा दाँत खिईने, स–साना चिरामार्फत् रसभित्र पसेर दाँतको रंग परिवर्तन हुने, […]
लाएन्स क्लब अफ काठमाडौँ इन्द्र अन्नपूर्ण योगले ९८ जना दन्त रोग बिरामीको नि:शुल्क उपचार
काठमान्डौँ चावहिल श्रावण ९, लाएन्स क्लब अफ काठमाडौँ इन्द्र अन्नपूर्ण योग ले ओम समाज डेण्टल हस्पिटलको सहकार्यमा सबैको लागि दन्त्य उपचार सजिलो,सहज होस् भन्ने उदेश्यले काठमाण्डौ बसुन्धरा स्थित ओडिसी स्कुल मा निशुल्क दन्त शिविर सम्पन्न गरेको छ । उक्त शिविरमा ९८ जना बिरामीको दन्त रोग विशषज्ञ डक्टरहरुको टिमबाट दाँत, मुख र गिजाको उपचार गरिएको थियो […]
ओम समाज डेन्टल हस्पिटल द्वारा जेष्ठ नागरिक सम्मान तथा निशुल्क दन्त्य परिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । कोभिड– १९ अर्थात् कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बन्दै आएको छ। कोरोनाका कारण विश्वको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा अपूरणीय क्षति पुर्याएको छ । भाइरसले विश्वमा ज्येष्ठ नागरिकलाई त अझ बढी नै प्रभावित पारेको छ। ज्येष्ठ नागरिक यस संक्रामक रोगबाट निकै आक्रान्त बनेका छन्। एकातिर ज्येष्ठ नागरिक आफ्नै शारीरिक पीडा […]
मानव अधिकारको लागि एकल महिला समुह र ओम समाज डेन्टल हस्पिटलकाबीच सम्झौता
बुढानिलकण्ठ, आषाढ २१ सोमबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल र मानव अधिकारको लागि एकल महिला समुह हात्तिगौडा बुढानिलकण्ठका बीच दन्त रोगको उपचारमा छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा एकल महिला समुहकी अध्यक्ष कुन्दा शर्मा र ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा.सुभाष घिमिरेले हस्ताक्षर गर्नुभएको छ । उक्त […]
अर्को चरणको ‘मेची–महाकाली मनोसामाजिक परामर्श कार्यक्रम असारको पहिलो हप्ताबाट डा.सुवास घिमिरे
पहिलो चरणको कोभिड–१९ विरुद्ध मेची–महाकाली मनोसामाजिक परामर्श अभियान (रामेछाप–ओखलढुङ्गा–सोलुखुम्बु–सिन्धुली–महोत्तरी हुँदै सिराहासम्म) ओम समाज डेन्टल अस्पतालको एउटा एम्बुलेन्स मार्फत सुरु भएको कोभिड १९ विरुद्धको २४ सै घण्टा निःशुल्क (एम्बुलेन्स) सेवा अभियानले विस्तारित रूप लिँदै हाल विभिन्न स्थानीय निकाय र संघ संस्थाको समन्वयमा १७ वटा निःशुल्क एम्बुलेन्स सेवा, विभिन्न ठाउँमा निःशुल्क बेड, खाना र अक्सिजन […]
आत्मबल त पर भएर हैन नजिक भएर बढ्ने हो -अभियन्ता निखिल उप्रेती
अभियानका अभियन्ता निखिल उप्रेती ‘कोभिडको कारण देखाएर सामाजिक दूरी यति कायम हुन थालिसक्यो कि अब यसले भावनाको दूरी पनि टाढा नबनाउनु भन्ने हो, ‘यति पनि परपर नहुनुस् कि सधैं पर हुनु नपरोस् । आत्मबल त पर भएर हैन नजिक भएर बढ्ने हो । त्यसका लागि मनोबल उच्च बनाउन सके इम्युनिटी बढ्छ तेस्तै अभियन्ता डा। सुवास घिमिरेले भने, […]
रगतको अभाव देखिन थालेपछि ओम समाज डेन्टलको सक्रियतामा रक्तदान कार्यक्रम सम्पन्न
काठमान्डू जेष्ठ २२ । लकडाउनको समयमा स्वास्थ संस्थाहरुमा रगतको अभाव न्यूनीकरण गर्न शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। (कोभिड-१९)कोरोना भाइरसले विश्वभर महामारिको रुप लिएको अवस्थामा ब्लड बैंक, ( रक्त सञ्चार केन्द्रमा) रगतको अभाव देखिन थालेपछि ओम समाज डेन्टल हस्पिटल तथा लायेन्स क्लब अफ इन्द्र अन्नपूर्ण योगा को सक्रियतामा तथा नेपाल रेडक्रस सोसाइटी को प्राविधिक […]
कोभिड १९ बिरुद्द ओम समाज डेन्टल हस्पिटलको महा-अभियान
अहिले विश्व कोभिड–१९ को महामारीले आक्रान्त छ । यसको पूर्ण उन्मुलन नहुन्जेल विश्व सुरक्षित हुन् सक्दैन । कसैको असामयिक मृत्यु हुनु भनेको एउटा ज्यान गुम्नु मात्र होइन,मृतकसँग आश्रित परिवार, उसको समाज र देशको आड–भरोसा र सपना गुम्नु पनि हो । त्यसैले महामारीका विरुद्ध यसबेला हरेक नागरिकले आ–आफ्नो तर्फबाट जे सकिन्छ त्यो मदत गर्न जरुरी छ […]
पोखरामा उपचारका क्रममा मृत्यु भएकी एक कोरोना सङ्क्रमित महिलाका परिवारको ओम समाज डेन्टल हस्पिटल द्वारा उद्धार
पोखरामा उपचारका क्रममा मृत्यु भएकी एक कोरोना सङ्क्रमित महिलाका परिवारको ओम समाज डेन्टल हस्पिटल द्वारा संचालित कोभिड हेल्पलाइनले उद्धार गरेको छ । कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड वार्डमा शुक्रबार मृत्यु भएकी बर्दघाट नवलपरासीकी सुनिता श्रेष्ठको परिवारलाई गरिब तथा विपन्न वर्गलाई निःशुल्क प्राथमिक स्वास्थ्य तथा एम्बुलेन्स सेवा दिने उद्देश्यले शुरु गरिएको अभियान […]
चिकित्सक , अभियन्ता, समाजसेवी तथा ओम समाज डेन्टल हस्पिटलका अधक्ष्य डा.सुबास घिमिरे को नेत्तृत्वमा खाना वितरण
जेष्ठ १५ ,काठमाण्डौं/ काठमान्डौको – चन्द्रागिरी नगरपालिका थानकोट ३ मा संचालित आइसोलेसन सेन्टरमा लाएन्स क्लब अफ इन्द्र अन्नपूर्ण योगा द्वारा संचालीत् नि:शुल्क खाना बितरण कार्यक्रम अन्तर्गत काठमान्डौको चन्द्रागिरी नगरपालिका थानकोट ३ मा संचालित आइसोलेसन सेन्टरमा चिकित्सक , अभियन्ता, समाजसेवी तथा ओम समाज डेन्टल हस्पिटलका अधक्ष्य डा.सुबास घिमिरे को नेत्तृत्वमा खाना वितरण गरिएको छ / चन्द्रागिरी […]