लकडाउनको बेला घरमै गएर ११ जना बिरामी लाई निसुल्क सेबा
वैशाक ७ , कोरोना भाइरसबाट जोगिन सरकारले गरेको लकडाउनको बेला दाँतमा समस्या हुँदा त्यसको पीडा सहेर बस्न नपरोस भन्दै ओम समाज डेन्टल हस्पिटलले अत्याधुनिक उपकरण जडान गरिएको एम्बुलेन्सबाट सेवा प्रदान सुरु गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न, डेन्टल उपकरण जडित एम्बुलेन्सको सहायताले दन्त्य चिकित्सकले आवश्यकता अनुसार आज देखि दन्त्य उपचार सेवा घरघरमा गएर निःशुल्क सेवाको […]
लकडाउनमा निशुल्क दन्त्य उपचार सेवा घर घरमा
बिगत लामो समय देखि संचालित जसको दाँत सबल उसको जीवन सफल मूल नारा सहित दन्त्य रोगको उपचारबाट कोहि पनि बन्चित हुन नपरोस् भनी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दन्त्य शिबिरहरु संचालन गरिरहेको र विज्ञहरुले सेवा दिने ओम समाज डेन्टल हस्पिटल सबैको माझ सर्वविविधतनै छ | अहिले जताततै कोरोनाले विश्वलाई नै आतंकित, त्रसित बनाइरहेको छ, हामी घरबाट […]
तपाईंले बुझ्नु जरुरी छ कोरोना भाइरसबारे यी २१ भ्रम
कारोना भाइरसको आतंकले विश्वलाई चपेटामा लिइरहँदा, यो सम्बन्धमा विभिन्न असत्य हल्ला पनि बाहिर आइरहेका छन् । यो विशेष आलेखमा हामी तीमध्ये केही हल्ला र ‘कन्स्पिरेसी थिओरी’लाई सम्बोधन गर्दै छौँ । नोबल कोरोना भाइरसबारे कैयौँ हल्ला फैलिएको छ । अहिले सार्स–कोभी–२ को नामले चिनिने नोबल कोरोना भाइरस चीनको वुहान सहरमा पहिलोपटक देखापरेको थियो । अहिले यो भाइरस अन्टार्कटिका महाद्वीपबाहेक विश्वका […]
कोरोना सङ्क्रमण १२ प्रश्नमा विश्व स्वास्थ्य संगठनको सुझाव
नयाँ कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण विश्वभर फैलिएको छ । यसबाट कसरी बच्ने भन्ने आम चासो भएको छ । यो खाँदा उचित हुने कि त्यो खाँदा राम्रो हुन्छ भन्ने जिज्ञासा मानिसमा छ । त्यस्तै कुन उमेरका मानिसलाई के कस्तो जोखिम छ भन्ने चासो पनि राख्ने गरिएको छ । कतिपय अन्तर्राष्ट्रिय मिडियाले उच्च तापक्रममा कोरोना […]
नैकाप स्थित गोल्ड स्टार बचत तथा ऋण सहकारी संस्थाका महिलालाई दन्त्य उपचारमा सहज
चन्द्रागिरी नगरपालिका वडा न।१४ नयाँ नैकापमा रहेको गोल्ड स्टार बचत तथा ऋण सहकारी संस्थाले नैकाप तीनथानामा अबस्थित एतिहासिक र धार्मिक स्थल श्री बिष्णु देबी मन्दिरको प्रागनमा संस्थामा भएका महिला सक्षम बचत खातामा रहेका करिब ३५० जना शेयर सदस्यहरुको बीच सरस्वती पुजा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना मिति २०७६ चैत्र १ गते सनिबार सम्पन्न गरिएको छ महिलाहरु […]
ओम समाज डेन्टल हस्पिटल चाबहिलले बिरामीलाई आउना साथ मुख कुल्ला गर्न लगाउने
आजभोलि हाम्रा लागि एउटा नयाँ शब्दावली परिचित हुन पुगेको छ । त्यो शब्दावली हो ‘सेल्फ क्वारेन्टाइन’ । झन्डै १ महिनादेखि यो शब्द चर्चित बन्न पुगेको हो । यसअघि खासै नसुनिने गरेको यो शब्द चीनको ऊहान शहरबाट कोरोनाभाइरसको संक्रमण फैलिएपछि बढी प्रयोगमा आएको छ । कोरोना जनावरबाट सर्ने एक प्रकारको भाइरस हो । अनुमान गरिएअनुसार जनावरबाट […]
ओम समाज डेन्टल हस्पिटलका बरिस्ठ दन्त्य चिकित्सक तथा इन्द्र अन्नपूर्ण योग केन्द्र का अध्यक्ष डा. सुवास घिमीरेद्वारा ट्राफिक प्रहरीलाई योग अभ्यास र योग प्रशिक्षण
समाज र राष्ट्रलाई योगदान दिने पहिलो ब्यक्ति स्वस्थ हुन अनिवार्य रहेको निश्कर्ष सहित बागमती प्रदेश सरकारले जिल्ला आर्युर्वेद स्वास्थ्य केन्द्रहरु मार्फत प्रदेशमा कार्यरत ट्राफिक प्रहरीहरुलाई नस्यकर्म अर्थात प्रदुषणबाट हुने स्वास्थ्य समस्या न्यूनिकरण कार्यक्रम शुरु भएको छ । शनिबार बनेपामा जिल्लामा कार्यरत ट्राफिक प्रहरीहरुलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनिकरण गर्न नश्यकर्म संचालन […]
बौध्द स्थित जोन एकेडेमी स्कुलमा चार सय जना विद्यार्थिहरु तथा एकसय जना अभिभावक को नि:सुल्क दन्त्य उपचार
काठमान्डौँ चावहिल फाल्गुन २३, गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले सबैको लागि दन्त्य उपचार सजिलो,सहज होस् भन्ने उदेश्यले “जस्को दाँत सबल उस्को जिबन सफल ” नारा का साथ् काठमाण्डौ बौध्द स्थित जोन एकेडेमी स्कुलमा निशुल्क दन्त शिविर सम्पन्न गरेको छ । हस्पिटलले सञ्चालन गरेको शिविरमा चार सय जना विद्यार्थिहरु तथा एकसय जना अभिभावक को […]
“जस्को दाँत सबल उस्को जिबन सफल ” नारा का साथ् निशुल्क दन्त शिविर सम्पन्न
काठमान्डौँ चावहिल फाल्गुन १६ , गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले सबैको लागि दन्त्य उपचार सजिलो,सहज होस् भन्ने उदेश्यले “जस्को दाँत सबल उस्को जिबन सफल ” नारा का साथ् काठमाण्डौ चावहिल सरस्वतीनगर स्थित सरस्वती एकेडेमी इंगलिस स्कुलमा निशुल्क दन्त शिविर सम्पन्न गरेको छ । हस्पिटलले सञ्चालन गरेको शिविरमा दुई सय जना विद्यार्थिहरुको दन्त रोग […]
हिन्दुहरुको महान पर्ब शिवरात्री को दिन पशुपति मन्दिर परिसदमा बृहद नि:सुल्क दन्त्य शिबिर
काठमाडौं,०९ फागुन हिन्दुहरु को महान पर्ब शिवरात्री को दिन पशुपति मन्दिर परिसदमा ओम समाज डेन्टल हस्पिटलले निस्शुल्क दन्त शिबिर आयोजना गरेको थियो,तथा यस हस्पिटल ले अत्याधुनिक सुबिधा सम्पन्न भ्यान को सहयोगले २०० जनाको परामर्श तथा उपचार गरियो / बिगत लामो समयदेखि नै शिवरात्रि,तिजका अवसर पारि पशुपति छेत्रमा निस्शुल्क दन्त शिबिर आयोजना गर्दै आइरहेको कुरा सर्बबिदिकै […]