शिवरात्रिको अवसरमा रामेछापको नामाडी मा १६५० को नि शुल्क उपचार गरि नि शुल्क ब्रस र मन्जन वितरण
ओम समाज डेन्टल हस्पिटल तथा नामाडी रामेछाप काठमाडौं समाजको सयुक्त आयोजना मा फागुन ९ गते नि शुल्क दन्त शिबिर कार्यक्रम सम्पन्न भएको छ / उक्त सिबिर मा ओम समाज डेन्टल होस्पिटल को तर्फ बाट बरिस्ठ दन्त रोग बिसेसज्ञ डा।सुभाष कुमार घिमिरे को नेतृत्वमा रहेको टोलीमा डा।हर्दिप कौर,डा।प्रीति गुप्ता लगायतको सहभागी रहेको थियो भने सो अबसरमा […]
रामेछापको सदरमुकाम मन्थलीमा बृहत दन्त शिबिर सम्पन
जसको दात सबल उस्को जिबन सफल भन्ने नारा सहित रामेछाप को सदरमुकाम मन्थली मा तामाकोशी हस्पिटल र ओम समाज डेन्टल हस्पिटल को सहकार्य मा एक दिने नि शुल्क दन्त शिबिर संचालन गरिएको थियो / उक्त शिबिर मा ३०० जना को दन्त स्वास्थ्य परिक्षण लगायत परामर्स दिईएको थियो भने उक्त शिबिर मा ओम समाज डेन्टल का […]
१३५ जना अनाथ बालबालिकाको निसुल्क उपचार
माघ १८ सानिबार, जस्को दाँत सबल उस्को जीवन सफल भन्ने मूल नारा का साथ् यस ओम समाज डेन्टल हस्पिटल ले यसै साता श्री अरबिन्द योग आश्रम चन्द्रागिरी नगर पालिका -६ निस्सुल्क दन्त्य शिबिर सम्पन्न गरेको छ । श्री अरबिन्द योग आश्रम चन्द्रागिरी नगर पालिका -६ मा अबस्थित आश्रममा असाहाय अनाथ बालबालिका रहेका छन् /जहाँवाट […]
२५५ जना को निसुल्क दन्त्य स्वास्थ्य परीक्षण
काठमाडौं, १५ बुधबार , माघ –वेस्ट पोइन्ट हायर सेकेण्डरी स्कुल थानकोट मा ओम समाज डेन्टल हस्पिटल नैकापले निस्सुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । ओम समाज डेन्टल हस्पिटलको सक्रियतामा दात मुख सम्बधि निस्सुल्क स्वास्थ्य शिविरको आयोजना भएको थियो सो अवसरमा २५५ जना को दन्त्य स्वास्थ्य परीक्षण गरियो भने उक्त शिविरमा नाक कान घाटी , […]
दाँत किन सिरिङ्ग सिरिङ्ग हुने गर्दछ ?
हाम्रो समाजमा प्रायः मानिसहरु दाँत दुख्न थालेपछि मात्र उपचारकालागि अस्पताल आउने गरेका छन् । यसरी ढिला गरेर आउँदा समस्या जटिल भइसकेको हुन्छ । सचेत भएर बेला बेलामा दाँत तथा मुखको परिक्षण गराउने र समस्याको समयमै उपचार गराउनाले दाँतलाई सड्नबाट बचाउन सकिन्छ। मुख तथा दाँतको थप जटिल समस्याहरु हुनबाट समेत जोगिन सकिन्छ। हाम्रो मुख भित्र […]
१५५ जना को दन्त्य स्वास्थ्य परीक्षण साथै आजिबन सदस्य कार्ड वितरण
काठमाडौं, ०५ सानिबार , माघ –हेल्लो किड्स जोरपाटी नारायणटारमा ओम समाज डेन्टल हस्पिटलले निस्सुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । ओम समाज डेन्टल हस्पिटलको संयुक्त सक्रियतामा दात मुख सम्बधि निस्सुल्क स्वास्थ्य शिविरको आयोजना भएको थियो सो अवसरमा १५५ जना को दन्त्य स्वास्थ्य परीक्षण गरियो/ शिबिर दन्त स्वास्थ सम्बन्धी जनचेतना फैलाउने उदेश्यले आयोजना गरिएको थियो […]
म पनि यस हस्पिटलको बिरामी हु – पूर्व अध्यक्ष मन्त्रीपरिषद् तथा प्रधानन्यायाधीश खिलराज रेग्मी
ओम समाज डेन्टल चावहिलको विशेष वार्षिक उत्सव सम्पन्न ओम समाज डेन्टल चावहिलले विशेष वार्षिक उत्सव तथा रक्तदान कार्यक्रम यहि माघ ४ गते शनिबार सम्पन्न गरेको छ । कार्यक्रमका प्रमख अतिथि मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सम्बोधन गर्दै नीजि क्षेत्रले पेसा मात्र नभएर सेवामूखि रुपमा विश्वास दिलाउन आवश्यक रहेको धारणा राख्दै ओम समाज डेन्टलले स्थापनाकाल देखि नै […]
ओम समाज डेन्टल हस्पिटलले आफ्नो बिशेष स्थापना दिबस मनाउने भएको छ
ओम समाज डेन्टल हस्पिटलले यहि माघ ४ गते सानिबारको दिन सम्माननीय खिलराज रेग्मीको प्रमुख आतिथ्यमा आफ्नो बिशेष स्थापना दिबस मनाउने भएको छ / उक्त कार्यक्रम ओम समाज डेन्टल हस्पिटलको मुख्य शाखा गोपीकृष्ण चाबहिलको आफ्नै प्रांगणमा दिउसो २ बजे देखि सुरु हुनेछ भने कार्यक्रममा क्रमसः रक्तदान कार्यक्रम सम्मान कार्यक्रम (समाजका विशिष्ट ब्यक्तित्व , अन्य सम्मान ) […]
बिधालय,बिधार्थी र अभिभावक हरु संग जोडिएर सवैको पहुँचमा दन्त उपचार
२०७६ पौष २८ काठमाण्डौं । सवैको पहुँचमा दन्त उपचार, जस्को दाँत सबल उस्को जिबन सफल भन्ने नाराका साथ जनचेतनामुलक कार्य गर्दै ओम समाज डेन्टल हस्पिटल र बिद्या सागर इन्ग्लिश बोर्डिंग स्कुल गोकर्नेशावोर -५ जोरपाटी बिच सहकार्य भएको छ । सम्झौतामा बिद्या सागर इन्ग्लिश बोर्डिंग स्कुलको तर्फबाट स्कुल प्राद्ध्यानापक सुनिता बुढाथोकी र ओम समाज डेन्टल हस्पिटलको […]
ओम समाज डेन्टल हस्पिटलले गरेका सामाजिक कार्य बाफत् सम्मानित
पौष ५ सानिबार , नेपाल इलेक्ट्रिसियन संघ ले ओम समाज डेन्टल हस्पिटल लाई सम्मानित गरेको छ / नेपाल इलेक्ट्रिसियन संघ को पाचौं महाधिवेशन तथा दशौ साधारण सभा कार्यक्रममा ओम समाज डेन्टल हस्पिटल लाई दात मुख स्वास्थ्य सम्बधि जनचेतना फैलाउने कार्यक्रम अन्तर्गत बिभिन्न ठाउमा नि:सुल्क शिबिर संचालन गर्दै आइरहेको र दात मुख को उपचार वाट कोहीपनि […]