OM Samaj Dental Hospital

बच्चाको दाँतको हेरबिचार गर्ने बिधि

हामी सबैले आफ्नो बच्चाको दाँत स्वस्थ राख्न चाहन्छौ । बच्चाको दाँत स्वस्थ भएमा खान, बोल्न तथा प्रस्ट बोल निकाल्न ठुलो मद्दत पुर्याउछ । बच्चाको दाँतको हेरबिचार राम्ररी नगर्नाले बिभिन्न संक्रमण लगाएत रोगहरु निम्त्याउन सक्छ। जब बच्चाको दाँत निस्कन थाल्छ, त्यस्तो समयमा बच्चाको दाँत दुख्नु उदास हुनु ,रुनु , भोक कम हुनु र निन्द्रामा समस्या आउनसक्छ […]

खाली ठाउँमा दाँत राख्न किन महत्त्वपूर्ण छ ?

खाली ठाउँमा दाँत धरै प्रकारले राख्न सकिन्छ / सामान्यतया जुन यस प्रकार छन् १)RPD (झिक्ने लगाउने दाँत ) २) Bridge (पुल बनाइ लगाउने ) ३) Dental implant (दाँत रोप्ने )   सामान्यतया धरै कारणले मानिसहरुले  आफ्नो दाँत गुमाउन सक्छन १) उमेरको कारणले २) गिजाको कारणले ३) कुनै चोट पटक लागेमा ४) दाँत मुखको सरसफाइमा ध्यान नदिएर […]

covid 19 ले अस्तव्यस्त बनाएको यो समयमा SEE बिधार्थीहरुलाई बाङ्गो टिङ्गो दाँतको उपचारमा २०% छुट

आजभोलि दुनियाँ कोरोना भाइरसको विरुद्धमा लडिरहेको छ । एसियाली मुलुक चीनको वुहानबाट सुरु भएको यस भाइरसले अहिले मूलत अमिरिका, युरोप लगाएत थुप्रै राष्ट्रहरुमा यसले प्रभाब पारिरहेको छ । बिस्तारै भारत हुँदै नेपालमा पनि संक्रमितको संख्या दिन प्रति दिन बढ्दो छ । यतिखेर सबैलाई बिभिन्न कारणले समस्याग्रस्त बनाईरहेको छ । यस्तो अस्तव्यस्त समयमा बिरामीको पिडालाइ मुक्त […]

तराई विकास तथा सञ्चार केन्द्र द्वारा ओम समाज डेन्टल हस्पिटल सम्मानित

जेष्ठ ३१ काठमाडौँ, तराई विकास तथा सञ्चार केन्द्र, नेपालको आयोजना तथा काठमाडौ महानगरपालिकाको सहकार्यमा भएको “मानवीय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध विषयक” कार्यक्रम सम्पन्न भएको छ । महासंघका केन्द्रीय सदस्य तथा सञ्चार केन्द्रका अध्यक्ष गोविन्द चौलागाईले मानवीय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध विषयक” कार्यक्रमलाई प्रस्ट्याउँदै कोरोनाको महामारीमा  ओम समाज डेन्टल हस्पिटलले गरेका सामाजिक कार्यको खुलेर प्रसंसा गर्नुभयो […]

(RCT )जरा देखिको उपचार  भनेको के हो ?

दाँतको जरा देखि गरिने उपचार लाई रुट क्यानल उपचार(rct) अथवा जरा देखि भर्ने भनिन्छ । दाँतको तीनवटा भाग (लिएर )हुन्छन् । पहिलो भाग – इनामेल दोस्रो भाग – डेन्टिन तेस्रो भाग –पल्प (नरम मासु,पदार्थ ) दाँतको तेस्रो भित्रि भागमा रहेको नरम पदार्थ जुन स्नायु, रक्त संचारसंग जोडिएको हुन्छ । प्राय : दाँतको जरामा एक भन्दा […]

दाँत सफा, बलियो र स्वस्थ बनाउन के के गर्ने ?

दाँतले अनुहारको सौन्दर्य नै उजागर गर्छ । सौन्दर्यको लागि मात्र होइन, दाँत स्वास्थ्यका लागि पनि उत्तिकै महतवपूर्ण मानिन्छ । दाँतले चपाएरै खानेकुरा खाइन्छ । दाँत सफा, बलियो भयो भने खाएको खानेकुरा राम्ररी चपाउन सकिन्छ । विहान उठ्ने बित्तिकै र राति सुत्नु अगाडी दाँत माझ्ने गर्नुपर्छ । यदि सुगर लगाएत अन्य शरीर को प्रतिरोधात्मक सक्ति कमजोर […]

कसरी तपाईको मुहारमा सदैब मुस्कान आउंछ र भविष्यमा पैसा बचत हुन्छ ?

नियमित दन्त चिकित्सकसंगको चेक जाँचले गर्दा तपाईंको दाँत जहिले पनि स्वस्थ अवस्थामा रहन्छ। सबै दन्त्य चिकित्सकहरुले यो सिफारिश गर्दछन् , कि तपाइँ एक वर्षमा कम्तिमा दुई पटक आफ्नो दन्तचिकित्सकसंग चेक जाँच वा परामर्श गर्नुहोस्, प्राय हामी हाम्रो दाँत नदुखुन्जेलसम्म दन्त्य चिकित्सकलाई हत्तपत्त भेट गर्दनौ तर अब यसो नगर्नुहोस् । तँपाईले नियमित परामर्स गर्नाले निम्न धेरै […]

अब कोरोना संग डराउनु पर्दैन

सबै ले बुज्नु पर्ने व्यावहारिक कुरा आज दुनियाँ कोरोना भाइरसको विरुद्धमा लडिरहेको छ । एसियाली मुलुक चीनबाट सुरु भएको यस भाइरसले अहिले मूलत  अमिरिका  र युरोप लगाएत थुर्पै राष्ट्र हरुमा यसले प्रभाब पारिरहेको छ बिस्तारै भारत हुदै नेपाल मा पनि संक्रमितको संख्या दिन प्रति दिन बढदो छ । यसलाई निर्मुल पर्ने नसकेपनि बिस्तारै बिस्तारै जीवनलाई […]

बुद्धि बंगाराले हामीलाई किन दुख दीईरहन्छ ??

बुद्धि बंगारा भनेको एक पटक १७  वर्ष देखि ढिलोमा २५ वर्ष सम्म आउने अन्तिमको दात हो । बुद्धि बंगाराहरू मुखको  अन्तिमभागमा निस्कने वयस्क दाँत हुन् जुन धेरै व्यक्तिको मुखमा   चार बुद्धि बंगाराहरू हुन्छन् – दुई शीर्षमा तल र  माथि गरि  । बुद्धि बंगारा पर्याप्त ठाउ भयमा सजिलै निस्कन्छ  तर  तेस्तो पर्याप्त ठाउ नभएको खण्डमा बा […]