ओम समाज डेन्टल हस्पिटल र अमेरीकन लाइफ इन्सुरेन्स (METLIFE ) का बीच दन्त रोगको उपचारमा छुट सम्वन्धी सम्झौता
अमेरीकन लाइफ इन्सुरेन्स (METLIFE ), पुल्चोक मा सोमबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल रअमेरीकन लाइफ इन्सुरेन्स (METLIFE ) का बीच दन्त रोगको उपचारमा छुट सम्वन्धी सम्झौता भएको छ । सम्झौतामा अमेरीकन लाइफ इन्सुरेन्स (METLIFE ) का अपरेशन प्रमुख राम कुमार यादव र ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा।सुभाष घिमिरेले […]
भक्तपुर कौशलटार मा ३०५ जना को नि:सुल्क दन्त्य परीक्षण
काठमाडौं, ०५ सानिबार , मंशिर -आदर्स जनप्रेमी स्कुल भक्तपुर कौशलटार मा ओम समाज डेन्टल हस्पिटलले नि:सुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । ओम समाज डेन्टल हस्पिटल र सिद्धेश्वोर महिला बचत तथा ऋण सहकारी को संयुक्त सक्रियतामा दात मुख सम्बधि नि:सुल्क स्वास्थ्य शिविरको आयोजना भएको थियो । सो अवसरमा ३०५ जना को स्वास्थ्य परीक्षण गरियो/ […]
चन्द्रागिरी नगर पालिका अन्तर्गत नया नैकाप बडा १४ को सहयोग मा दुई दिन सम्म संचालित सिविरमा पन्द्र सय भन्दा बढी बिरामी को उपचार
पौष १ , ओम समाज डेन्टल हस्पिटल नैकाप र चन्द्रागिरी नगर पालिका अन्तर्गत नया नैकाप बडा १४ को सहयोग मा श्री मंगल माध्यामिक बिधालय मा नि:सुल्क दन्त शिविर सम्पन्न भएको छ । दुई दिन सम्म संचालित सिविरमा पन्द्र सय भन्दा बढी बिरामी ले उपचार गराएका थीय भने ओम समाज डेन्टल हस्पिटल का बरिस्ठ डा.सुबाष कुमार […]
५८० जना ब्यक्तिहरुको मुख सम्बन्धी बिभिन्न समस्याहरुको नि:सुल्क उपचार
ओम समाज डेन्टल हस्पिटल को नैकाप शाखा द्वारा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मङ्सिर २८ गते सनिबार काठमाडौंको च.न.पा. सतुङल स्तित लिटिल फ्लावोर स्कुल सङ सहकार्य गरि विशिष्ट सुबिधा सहितको एम्बुलेन्समा डेन्टल डाक्टर का टिम ले ५८० जना ब्यक्तिहरुको मुख सम्बन्धी बिभिन्न समस्याहरुको निस्सुल्क उपचार , चेकअप गरि आफ्नो सामाजिक उत्तरदायित्व निर्वाहा गरेको छ। साथै यस […]
चिसो मौसममा दाँतको हेरविचार कसरि गर्ने त् ?

चिसो मौसममा दाँत सिरिङ सिरिङ हुने, चिसो पानी तथा गुलियो वस्तु खाँदा दाँत दुख्नेलगायतका समस्या हरु जाडो मौसममा बढी देखिन्छ यसलाई चिकित्सकीय भाषामा हाइपर सेन्सिटिभिटी भनिन्छ । हाइपर सेन्सिटिभिटी एक किसिमको दुखाइ हो, जुन दाँतको बीचको तह डेन्टिन देखिएर हुने गर्दछ । यस रोग बढाउने काम तातो, चिसो, ब्रस गर्दा अथवा छुँदा, औषधि, रसायन, गुलियो […]
सबै को माझ दन्त्य उपचार सहज होस् भनि राष्ट्रिय अभियान अन्तर्गत काठमाडौँ उपत्यका भित्र बाहिर निसुल्क दन्त्य शिबिर हरु संचालनमा
मंशिर २५ बुधबार , “जस्को दात सबल उस्को जिबन सफल ” नारा का साथ् ओम समाज डेन्टल हस्पिटल सबै को माझ दन्त्य उपचार सहज होस् भनि राष्ट्रिय अभियान अन्तर्गत काठमाडौँ उपत्यका भित्र बाहिर निसुल्क दन्त्य शिबिर हरु संचालन गर्दै आइरहेको ओम समाज डेन्टल हस्पिटल ले आज मनकामना मा.बि. गोकर्नेश्वोर -६ जोरपाटी मा निसुल्क दन्त्य शिबिर […]
नि:सुल्क दन्त शिविर मा मिथिला नगरपालिका लालगढ का दुई सय बढी स्थानीयवासीले नि:सुल्क रूपमा दाँतको उपचार सेवा
मंशिर २१ सानिबार , ओम समाज डेन्टल हस्पिटल बर्दिबास र हातेमालो युवा समाजको आयोजना संचालित नि:सुल्क दन्त शिविर मा मिथिला नगरपालिका लालगढ का दुई सय बढी स्थानीयवासीले नि:सुल्क रूपमा दाँतको उपचार सेवा पाएका छन् । शनिबार हातेमालो युबा समूहको सभाहलमा आयोजित नि:सुल्क दन्त शिविर का लागी काठमाडौँमा रहेको ओम समाज डेन्टल हस्पिटलबाट वरिष्ठ दन्तरोग विशेषज्ञ […]
ओम समाज डेन्टल हस्पिटल ले आयोजना गरेको नि:सुल्क दन्त शिविर कार्यक्रममा २५० बिरामीको सहभागिता
काठमाडौं, १८ मंशिर र त्रिमुर्ति सह शिक्षा बिधालय बासबारीमा ओम समाज डेन्टल हस्पिटलले नि:सुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । ओम समाज डेन्टल हस्पिटल र त्रिमुर्ति सह शिक्षा बिधालयको संयुक्त सक्रियतामा दात मुख सम्बधि स्वास्थ्य शिविर आयोजना भएको थियो । सो अवसरमा २५० जना बालबालिका, विधार्थी , अभिभावक, शिक्षक,शिक्षिका र स्थानीयबासीहरुको स्वास्थ्य परीक्षण गरियो […]
ओम समाज डेन्टल हस्पिटल र मोक्ष्य लक्ष्मी बचत तथा ऋण सहकारी बीच दन्त उपचार सबै को माझ सुलभ होस् भनि सहकार्य
मंशिर १८ / ओम समाज डेन्टल हस्पिटल चाबहिल , काठमाण्डौमा बुधबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल र मोक्ष्य लक्ष्मी बचत तथा ऋण सहकारी बीच दन्त रोगको उपचार, जनचेतना फैलाउने उदेस्यका लागि सहकार्य भएको छ ।ओम समाज डेन्टल हस्पिटलले दन्त उपचार सबै को माझ सुलभ होस् भनि हाल सामाजिक संघ,संस्था,बैंक हरु संग सहकार्य गरि दन्त […]
मन्थली रामेछाप नगर पालिका वाड़ा न ८ द्वारा ओम समाज डेन्टल हस्पिटल सम्मानित
ओम समाज डेन्टल हस्पिटल र घिमिरे समाज नेपालको १३ औ स्थापना दिबस को उप्लक्ष्यमा एकदिनेनि:सुल्क दन्त शिविर भीमेश्वर रुद्र मा।बि चिसापानी रामेछाप मन्थली मा यहि कार्तिक ३० गते सानिबार का दिन सम्पन्न भएको छ । उक्त शिविर मा ओम समाज डेन्टल हस्पिटल का बरिस्ठ डा।सुबाष कुमार घिमिरे को नेत्रित्व मा गएको चिकित्सकटोलीमा डा।निशा थापा ,डा। […]