OM Samaj Dental Hospital

नेपाल डेन्टल एशोसियसन द्वारा ओम समाज डेण्टल हस्पिटलको सहकार्यमा विश्व मुख स्वास्थ्य दिवस २०७७ भव्यताका साथ् मनाउने

काठमाडौ चैत्र ०५ । विश्व मुख स्वास्थ्य दिवस मनाइने भएको छ । सो अवसरमा ओम समाज डेण्टल हस्पिटलको सहकार्यमा डेन्टल एशोसियसनले विविध कार्यक्रमको आयोजना गरि मनाउने लागेको हो ।तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित सञ्चार केन्द्र नेपालको हलमा आज पत्रकार सम्मेलन गर्दै मार्च २० मा विश्व मुख स्वास्थ्य दिवस मनाउन लागिएको आयोजक संस्थाले जानकारी […]

(NATHM) नेपाल पर्यटन तथा होटल ब्यबस्थापन प्रतिष्ठानका कर्मचारी तथा अध्यनरत बिधार्थीहरु लाभान्वित

काठमाडौं, चैत्र ०३ , २०२१ को  विश्व मुख स्वास्थ्य दिवस को उपलक्ष्यमा बिभिन्न  जनचेतनामूलक कार्यक्रमहरु  संचालन गर्दै आइरहेको  ओम समाज डेन्टल हस्पिटलले नेपाल पर्यटन तथा होटल ब्यबस्थापन प्रतिष्ठान रबि भबन कालिमाटीमा  नि:सुल्क  डेन्टल,आखा  क्याप तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।                                            कार्यरत प्रशिक्षक,कर्मचारी तथा अध्यनरत बिधार्थीहरु समेत उपस्थित शिविरमा जम्मा ४५० जना बिरामीको दन्त […]

विश्व मुख स्वास्थ्य दिवस को उपलक्ष्यमा बिभिन्न  जनचेतनामूलक कार्यक्रम

काठमाडौं, २०२१ को  विश्व मुख स्वास्थ्य दिवस को उपलक्ष्यमा बिभिन्न  जनचेतनामूलक कार्यक्रम – नि:सुल्क डेन्टल क्याप, स्कुले बालबालिका हरुलाई मुख स्वास्थ्यबारे जानकारी,मुख स्वास्थ शिक्षा,ब्रस तथा मन्जन बितरण कार्यक्रम संचालन गर्दै आइरहेको छ / यसै अन्तर्गत रहेर चैत्र १ गते आइतबार मन्दन देउपुर कोदारी,भीमेश्वर प्राइमरी बिधालय काभ्रेमा समुनत महिला मंच नेपाल केन्द्रिय कार्यालय  काठमाडौँको सहकार्यमा एक […]

२०२१ को  विश्व मुख स्वास्थ्य दिवस ओम समाज डेन्टल हस्पिटलमा

काठमाडौं, २०२१ को  विश्व मुख स्वास्थ्य दिवस ओम समाज डेन्टल हस्पिटलमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइने भएको छ । वल्र्ड डेन्टल फेडरेसनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवस मनाइने गरेको छ । यस वर्ष पनि  “जसको दाँत सबल, उसको जीवन सफल” भन्ने नारासाथ यो दिवस मनाइने भएको छ। विश्व मुख […]

२२ स्थानमा  नि:सुल्क  शिबिर सम्पन्न

फाल्गुन २९ , गोपीकृष्ण  अवस्थित ओम समाज डेन्टल हस्पिटलको आफ्नो मूल नारा “जसको दाँत सबल उसको जिबन सफल” का साथ् श्री प्रभात माध्यामिक महादेवस्थान चेकपोस्ट थानकोटमा श्री सत्य साइ केन्द्र को सहयोगमा नि:सुल्क  दन्त्य शिबिर सम्पन्न गरेको छ ।यस फाल्गुन महिना भर यस हस्पिटलले २२ स्थानमा  नि:सुल्क  शिबिर सम्पन्न गरिसकेको छ  । हस्पिटलले सञ्चालन गरेको […]

महाशिवरात्रिको पाबन अबसरमा भक्तजन लाई नि:सुल्क ब्रस मन्जन वितरण

पशुपति,काठमाडौँ, फाल्गुन २७,महाशिवरात्रिको पाबन अबसरमा पशुपति क्षेत्र परिसरमा  निशुल्क दन्त्य  शिविर सञ्चालन भएको छ। उक्त शिविरको  ओम समाज डेन्टल हस्पिटलले  आयोजना गरेको थियो । महाशिवरात्रिमा दर्सन गर्ने आउने भक्तजन को सुबिधाका लागि  शिविरको आयोजना गरिएको ओम समाज डेन्टल हस्पिटलले बताएको छ । शिविरमा दर्सन गर्ने मित्र रास्ट्र  भारत का भक्तजन ले शिविरको लाभ लिएका थिए […]

बार्षिक १५०० स्थान मा नि:सुल्क दन्त्य शिबिर संचालन  गरि  सबैको पहुच मा उपचार सहज बनाउने लक्ष

चावहिल फाल्गुन २४ , गोपीकृष्ण  मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले सबैको लागि दन्त्य उपचार सजिलो,सहज होस् भन्ने उदेश्यले “जस्को दाँत सबल उस्को जिबन सफल ”नारा का साथ् ललितपुर गोदाबरी टिका भैरबको  बुद्ध माध्यामिक बिधालयमा  गोदावरी सरोकार र सम्भावना नेपालको संयुक्त आयोजनामा नि:शुल्क शिविर कार्यक्रम सम्पन्न गरेको छ । हस्पिटलले सञ्चालन गरेको शिविरमा दुई सय […]

ओम समाज डेन्टल हस्पिटलको सेबा विस्तार

    काठमाडौं, फाल्गुन १७ , ओम समाज डेन्टल हस्पिटलले चाबहिल स्थित हेल्पिंग हेन्डस  सामुदायिक अस्पतालमा आफ्नो दन्त्य सेबा बिस्तार गरेको छ। उक्त सेबाको उद्घाटन हेल्पिंग हेन्डस  सामुदायिक अस्पतालका अधक्ष्य डा.गुप्त बहादुर श्रेष्ठ तथा ओम समाज डेन्टल हस्पिटल का अधक्ष्य डा .सुबाश घिमिरेले संयुक्तरुपमा  गर्नु भएको थियो / उक्त उद्घाटन समारोहमा काठमाण्डौ  महानगरपालिका वडा न […]

ललितपुर बासिले पाए ओम समाज डेन्टल हस्पिटलको नि:सुल्क सुबिधा

चावहिल फाल्गुन ८, गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले सबैको लागि दन्त्य उपचार सजिलो,सहज होस् भन्ने उदेश्यले “जस्को दाँत सबल उस्को जिबन सफल ” नारा का साथ् ललितपुर जाउलाखेल चोकमा पातान्जल योग समिति तथा डाईनामिक योग समुह को आयोजनामा निशुल्क दन्त शिविर तथा रक्त दान कार्यक्रम सम्पन्न गरेको छ । हस्पिटलले सञ्चालन गरेको शिविरमा […]

ओम समाज डेण्टल हस्पिटलको सेबा पनौती नगरपालिकामा

काठमान्डौँ माघ २४ सनिबार,गोपीकृष्ण मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले सबैको लागि दन्त्य उपचार सजिलो, सहज होस् भन्ने उदेश्यले “जस्को दाँत सबल उस्को जीवन सफल ” नारा का साथ पनौती नगरपालिका कुशादेबीमा नि:सुल्क  दन्त शिविर सम्पन्न गरेको छ । पनौती नगरपालिका वडा न २ तथा ३ रहेको कार्यालय भवनमा संचालित नि:सुल्क दन्त्य शिविरमा पनौती नगर […]