कपन स्थित बुढानीलकण्ठ नगरपालिका ११ न वडा कार्यालयमा नि:सुल्क दन्त शिविर सम्पन्न
काठमान्डौँ मङ्सिर २६ , गोपीकृष्ण मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले सबैको लागि दन्त्य उपचार सजिलो, सहज होस् भन्ने उदेश्यले “जस्को दाँत सबल उस्को जीवन सफल ” नारा का साथ काठमाण्डौ कपन स्थित बुढानीलकण्ठ नगरपालिका ११ न। वडा कार्यालय कपन काठमाडौंमा नि:सुल्क दन्त शिविर सम्पन्न गरेको छ । हस्पिटलले सञ्चालन गरेको शिविरमा एक सय दुई […]
नि:सुल्क दन्त्य शिबिर सम्पन्न
आस्बिन ३, लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण योग केन्द्र र नेवा: च को संयुक्त आयोजनामा नि:सुल्क दन्त्य शिबिर तथा सरसफाई कार्यक्रम भव्यताका साथ सम्पन्न भयो र कार्यक्रममा ओम समाज डेन्टल हस्पिटलको प्राबिधिक तथा सान इन्टरनेसनल कलेजको प्रायोजनमा चुनिखेल वडा।न १३ मा नि:सुल्क दन्त्य शिबिर कार्यक्रम सम्पन्न भएको छ । कोभिड 19 को महामारीको यस्तो जटिल […]
ओम समाज डेन्टल हस्पिटलका सल्लाहाकार को उदाहरणीय कार्य
आज कुशे औशी तथा बुबाको मुख हेर्ने दिन उक्त दिनमा सामाजिक संजालमा देखाउनका लागि बुबालाई मिठाइ तथा लुगा दिई फोटो खिची पोस्ट गर्नेका लागि प्रायजसो व्यक्तिहरु अगाडी देखिन्छन तर एक दिन का लागि मात्र बुबालाई माया गरे जस्तो गर्छन बाँकी ३६४ दिन कुनै वास्ता गर्दैनन् /बाचुन्जेल घृणा र तिरस्कार मरेपछि श्राद्का लागि राम्रा राम्रा सामाग्री […]
ओम समाज डेन्टल हस्पिटल नैकाप शाखाले आफ्नो कार्यमा ज्यानको बाजी लगाउंदै निरन्तर रुपमा कार्यगर्ने कर्मचारी तथा चिकित्सकलाई सम्मान गरेको छ ।
श्रावण २९ , नेपालमा अलग्गै पहिचान बनाउन सफल ओम समाज डेन्टल हस्पिटलले लामो समयदेखि सामाजिक सेवामा समर्पित रहेर कार्य गरेको यहाँहरु माझ सर्वविदितै छ । ओम समाज डेन्टल हस्पिटलले बिभिन्न समय समयमा देसको लागि महत्वपूर्ण योगदान पुर्याउने बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेको छ । यसैक्रममा ओम समाज डेन्टल हस्पिटल नैकाप शाखाले लक् डाउनको अवधिभर यस […]
“जस्को दाँत सबल उस्को जिबन सफल” नारा का साथ् नि:शुल्क दन्त शिविर सम्पन्न
काठमान्डौँ चावहिल श्रावण २४, गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले सबैको लागि दन्त्य उपचार सजिलो, सहज होस् भन्ने उदेश्यले “जस्को दाँत सबल उस्को जीवन सफल ” नारा का साथ घारी गाउँ युबा क्लबको सहकार्यमा काठमाण्डौ कपन स्थित श्री ग्राम शिक्षा माध्यमिक बिधालय बुढानिलकण्ठ स्कुलमा नि:सुल्क दन्त शिविर सम्पन्न गरेको छ । हस्पिटलले सञ्चालन गरेको […]
ओम समाज डेन्टल हस्पिटलको सहकारीको नैकापमा सेबा काउन्टर बिस्तार
काठमाडौं। मेधाबी बचत तथा ऋण सहकारीले चन्द्रागिरी नगर पालिकाको वडा नं १४ स्थित नयाँ नैकापमा सेबा काउन्टर बिस्तार गरेको छ। चन्द्रागिरी नगर पालिकाको वडा नं १४ का वडा सदस्य चम्पा रोक्काले सेबा काउन्टरको उद्घाटन गर्नुभएको थियो । उक्त सेबा काउन्टरको उद्घाटन गर्दै रोक्काले यस सहकारीले हाम्रो क्षेत्रमा रही प्रभाबकारी वित्तीय सेबा प्रदान गरोस भन्दै […]
कोरोनाको महामारीबाट मारमा परेका बिभिन्न व्यक्ति, बर्ग तथा समुदायलाई लक्षित गरी बिभिन्न मुख स्वास्थ राहत उपचार कार्यक्रमहरु
दुनियाँ कोरोना भाइरसको विरुद्धमा लडिरहेको यस्तो परिस्थितिमा छ । एसियाली मुलुक चीनको वुहानबाट सुरु भएको यस भाइरसले अहिले मूलत अमेरिका, युरोप लगाएत थुप्रै राष्ट्रहरुमा यसले प्रभाब पार्दै बिस्तारै भारत हुँदै नेपालमा पनि संक्रमितको संख्या दिन प्रति दिन बढ्दो छ । लक् डाउन को अबधिभर ओम समाज डेन्टल हस्पिटलले दाँत दुख्ने समस्याले हैरान भएका काठमाडौँ उपत्यकामा […]
ओम समाज डेन्टल हस्पिटलले लक् डाउनको अवधिभर आफ्नो कार्यमा ज्यानको बाजी लगाउंदै निरन्तर रुपमा कार्यगर्ने कर्मचारी तथा चिकित्सकलाई सम्मान गरेको छ ।
असार २९ , नेपालमा अलग्गै पहिचान बनाउन सफल ओम समाज डेन्टल हस्पिटलले लामो समयदेखि सामाजिक सेवामा समर्पित रहेर कार्य गरेको यहाँहरु माझ सर्वविदितै छ । ओम समाज डेन्टल हस्पिटलले बिभिन्न समय समयमा देसको लागि महत्वपूर्ण योगदान पुर्याउने बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेको छ । यसैक्रममा ओम समाज डेन्टल हस्पिटलले लक् डाउनको अवधिभर यस संस्थाका दन्त्य […]
“जसको दाँत सबल उसको जीवन सफल” भन्ने मूल नाराका साथ १५० जनाको निसुल्क दन्त्य उपचार
आज दुनियाँ कोरोना भाइरसको विरुद्धमा लडिरहेको छ । एसियाली मुलुक चीनको वुहानबाट सुरु भएको यस भाइरसले अहिले मूलत अमेरिका, ययूरोप लगाएत थुप्रै राष्ट्रहरुमा यसले प्रभाब पारिरहेको छ । बिस्तारै भारत हुँदै नेपालमा पनि संक्रमितको संख्या दिन प्रति दिन बढ्दो छ । नेपालमा अलग्गै पहिचान बनाउन सफल ओम समाज डेन्टल हस्पिटलले लामो समयदेखि सामाजिक सेवामा समर्पित […]
इन्द्र अन्नपूर्ण योग केन्द्र द्वारा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न
अषार १३, इन्द्र अन्नपूर्ण योग केन्द्र द्वारा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भयो / यस योग केन्द्रको आयोजनामा लाइन्स इन्टरनेसनल क्लबको संग्लनतामा ओम समाज डेन्टल हस्पिटल तथा ग्रान्डी इन्टरनेसनल हस्पिटलको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ / कोभिड 19 को महामारीको यस्तो जटिल अबस्थामा यस केन्द्रले रक्तदान जीवन दान भन्ने मूल मन्त्रलाई आत्मसाथ् गर्दै […]