ओम समाज डेन्टल हस्पिटल द्वारा सुकुमबासी बस्तिमा हप्तौ सम्म पुग्ने राहत बितरण
जेष्ठ १५ ,काठमाण्डौं/ काठमान्डौको – कागेश्वरी मनहरा नगरपालिका वडा नं. ८ मा सुकुम्बासी बस्तिमा बसिरहनु भएका अति बिपन्न गरिब असाय व्यक्तिहरूको बास स्थान उठाएको सुचना प्राप्त संगै ओम समाज डेन्टल हस्पिटल द्वारा संचालीत् “राष्ट्रिय निशुल्क एम्बुलेन्स तथा कोभिड स्वास्थ्य सेवा अभियान” का अभियन्ता, समाजसेवी समुह ले बस्तु-स्थलगत निरक्षण गरेको थियो / साथ-साथै अभियानको तर्फबाट सकेको […]
Covid-19 vaccine सम्बन्धी महत्वपूर्ण जानकारी
ओम समाज डेन्टल हस्पिटल द्वारा जनहितकारी सन्देस के vaccine लगाउन जरुरी छ ? जरुरी छ। Covishield र covaxin कुन vaccine लगाउँदा राम्रो? अनुसन्धान ट्रायल अनुरुप दुवै vaccines प्रभावकारी मानिन्छन। म covid-19 संक्रमित भएर अहिले पूर्ण रूपमा निको भएको छु। के vaccine लगाउन जरूरत छ? बिल्कुल जरूरत छ, किनकि कोरोना बाट फेरि […]
ओम समाज डेन्टल हस्पिटलको सहकार्यमा पोखरामा पनि निःशुल्क एम्बुलेन्स अभियान सञ्चालनमा
जेष्ठ १२, ओम समाज डेन्टल हस्पिटलको सहकार्यमा पोखरामा पनि निःशुल्क एम्बुलेन्स अभियान सञ्चालन हुने भएको छ । गरिब तथा न्यून वर्गका कोरोना सङ्क्रमितको उपचारार्थ निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने हेतुले काठमाण्डौबाट शुरु भएको अभियान पोखरामा पनि सञ्चालन हुने भएको हो । हस्पिटलसँगको सहकार्यमा नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनालको नेतृत्वमा विभिन्न कलाकार तथा अभियन्ताको पहलकदमीमा […]
ओम समाज डेन्टल हस्पिटलद्वारा १६ वटा निशुल्क एम्बुलेन्ससेवा , आइसोलेसन सेवा र स्वस्थकर भोजन सेवा
समाज सेवा हरेकले गरिराख्नु भएको छ, समाजसेवा कसरी गर्ने किन गर्ने कस्का लागि गर्ने भन्ने कुरा निकै महत्वपूर्ण कुरा हो । ओम समाज डेन्टल हस्पिटलले अघिल्लो लक् डाउनको समयमा घर घरमा नि:शुल्क दन्त्य सेबा दिएर धेरै बिरामीको दुखाइ पिडा लाई कम गरेको यस हस्पिटलले यस पटक भने नि:शुल्क कोभिड एम्बुलेन्स,अक्सिजन सेवाका साथ् केही आइसोलेसन सेन्टर […]
कोभिड १९ का बिरामीलाई एम्बुलेन्स सेबा
ओम समाज डेन्टल हस्पिटलले आज पत्रकार सम्बेलन मार्फत कोभिड १९ को निषेधाज्ञामा नि:शुल्क प्रार्थमिक स्वास्थ सेबा तथा निस्सुल्क एम्बुलेन्स सेबा उपलब्ध गराउने भएको छ / सम्बेलनमा बितरित विज्ञप्तिमा उल्लेख छ – “बिश्वभरी फैलिदै गईरहेको नयाँ भेरियन्टको कोभिड–१९ को महामारी नेपालमा समेत फैलिएको र काठमाडौँ उपत्यकामा समेत संक्रमण तिब्ररुपमा बढेर आम विरामिहरुलाई असहज भएको मध्य नजर […]
कोभिड–१९ को महामारीमा सामाजिक कार्यका लागि बिभिन्न समाजसेबी तथा राष्ट्रसेबकहरुको सहयोगी हात
गतबर्षको लक् डाउनको समयमा ५५० भन्दा बढी बिरामीलाई नि:सुल्क दन्त सेबा घर घरमा प्रदान गरेको ओम समाज डेन्टल हस्पिटलले यस पटकको निषेधाज्ञामा पनि सामाजिक कार्यका लागि एउटा सानो प्रयासको थालनी दोस्रो पटक पनि सुरुवात गर्ने भएको छ / बिश्वभरी फैलिदै गईरहेको नयाँ भेरियन्टको कोभिड–१९ को महामारी नेपालमा समेत फैलिएको र काठमाडौँ उपत्यकामा समेत संक्रमण तिब्ररुपमा […]
ओम समाज डेन्टल द्वारा चेपांग छात्र,छात्रा हरुको नि:सुल्क दन्त्य परिक्षण
गोपीकृष्ण चाबहिलमा अवस्थित ओम समाज डेन्टल हस्पिटलले आफ्नो मूल नारा “जसको दाँत सबल उसको जिबन सफल” का साथ् चैत्र ३१ गते अरुनिमा सेकेण्डरी बिधालय बौद्धमा लक्ष्मी प्रतिष्ठान बाट संचालित काभ्रे जिल्लाको श्री सरस्वोती माध्यामिक बिधालयका चेपांग छात्र/छात्रा हरुको नि:सुल्क दन्त्य परिक्षण गरेको छ । शिबिरमा […]
सम्पूर्ण आर्थिक, मानव संसाधन र मोवाइल एम्बुलेन्स भ्यानको व्यवस्थापन नि:शुल्क गर्दै दैनिक शिबिर
गोपीकृष्ण अवस्थित ओम समाज डेन्टल हस्पिटलको आफ्नो मूल नारा “जसको दाँत सबल उसको जिबन सफल” का साथ् चैत्र २७ गते आमा डोमा स्कुल,तारेकेश्वर नगर पालिका वडा न ८ मनमैजुमा ताराकेस्वर सेबा समाज तथा समुनत महिला मंच नेपाल केन्द्रिय कार्यालय काठमाडौँको सहयोगमा नि:शुल्क दन्त्य शिबिर सम्पन्न गरेको छ । शिबिरमा ४०५ जना बिरामीले दन्त रोग विशषज्ञ […]
बौद्ध स्थित बौद्ध गुम्बामा निःसुल्क दन्त्य शिबिर सम्पन्न
चैत्र २१, गोपीकृष्ण अवस्थित ओम समाज डेन्टल हस्पिटलको आफ्नो मूल नारा “जसको दाँत सबल उसको जिबन सफल” का साथ् बौद्ध स्थित बौद्ध गुम्बामा बाल सचेतना केन्द्र नेपाल को सहयोगमा निःसुल्क दन्त्य शिबिर सम्पन्न गरेको छ । हस्पिटलले सञ्चालन गरेको शिविरमा एक सय पचास जनाको दन्त […]
विश्व मुख स्वास्थ्य दिवसको अवसर पारि ओम समाज डेण्टल अस्पतालमा ‘इन्द्र अन्नपूर्ण’ निःशुल्क क्लिनिक सेवा शुभारम्भ
काठमाडौँ, ७ चैतः विश्व मुख स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग नलाग्नेभएकाले मुख स्वस्थ्य रहेमात्र स्वस्थ रहन सकिन्छ भन्नेबारे आज समुदायमा सचेतना फैलाउने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम गरी यहाँ यो दिवस मनाइन्छ । ‘वल्ड फेडरेशन’ को आह्वानमा हरेक वर्ष मार्च २० का दिन […]